के जसपा फुटको संघारमा पुगेको हो ?

[caption id="attachment_13334" align="aligncenter" width="300"] जसपा केस पुर्ण बस्नेत[/caption] १० फागुन, काठमाडौ । यतिबेला जनता समाजबादी पार्टी नेपालको राष्ट्रिय मुद्दाको बिषय MMC र कार्यकारी ३ अध्यक्षको बिषयलाई लिएर पार्टी फुटने सम्भावना देखिएको छ । यसै बिषयलाई लिएर जसपा ११ मै फुट्ने, पुर्व नयाँ शक्तिकहरुले बोलाए भेला जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण

जसपा भित्रको विबाद र जनजाति नेताको हविगत; बिजय चाम्लिङ

[caption id="attachment_13302" align="aligncenter" width="201"] बिजय चाम्लिङ [/caption] जनता समाजवादी पार्टी (जसपा) को अहिलेको विवाद मूलतः अध्यक्ष उपेन्द्र यादवको ‘मोनोपोली’ भयो भन्नेबाट जन्मेको हो । विधान बमोजिम शीर्ष नेतृत्व तहमा खाली भएको पदपूर्ति गर्न सके पार्टीले गर्ने महत्वपूर्ण निर्णयहरु एकल नभएर सामूहिक हुन सक्थो र त्यसले पार्टीभित्र समावेशी, सामूहिक, विधानसम्मत र

नेकपा एकीकृत समाजबादीले एमसीसीको विरुद्ध फागुन १ गते मुलुकभर बिरोध गर्ने

२७ माघ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले एमसिसीको सम्भौताको बिरोध गर्दै फागुन १ गते मुलुकभर प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको एकीकृत समाजवादीको मोर्चा संगठनको बैठकले देशभरी प्रदर्शन गर्ने निर्णय गरेको हो । निर्णय अनुसार फागुन १ गते दिउसो २ बजे प्रदर्शन समय निर्धारण गरिएको छ । एकसाथ हुने

स्थानीय तहको निर्बाचन बैशाख ३० हुने मन्त्रीपरिषदको निर्णय

२४ माघ, काठमाण्डौ । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने निर्णय गरेको छ। बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचन वैशाख ३० गते गर्ने निर्णय गरेको स्रोतले बतायो। बैठकले एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय पनि गरेको छ। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका आयुक्तहरुसँग स्थानीय चुनावबारे छलफल गरेका

स्थानीय तह निर्वाचनमा १२ अर्ब खर्च लाग्ने सक्ने आयोगको अनुमान

१८ माघ, काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ४ गते प्रस्ताव गरेको स्थानीय तहको निर्वाचनमा १२ अर्ब रुपैयाँ खर्च लाग्ने सक्ने अनुमान गरेको छ । आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन मितिबारे परामर्श दिँदै अनुमानित खर्चबारे पनि जानकारी गराएको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा ८ अर्ब

तोकिएको समयभित्रमा सबै निर्बाचन गर्नु पर्ने राष्ट्रपतिको सुझाब

१८ माघ, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तोकिएको समयभित्र सबै निर्वाचन सम्पन्न गर्न जरूरी रहेको बताएकी छन् । निर्वाचन आयोगको वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकोले निर्वाचनमा बढी भन्दा बढी मतदाताहरूको सहभागिता गर्ने गराउने तर्फ कार्य गर्न, निर्वाचन प्रणालीलाई लैङ्गिक

आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

७ पुस, काठमाडौ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन् । स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने

३५ वर्षीय विद्यार्थी नेता गाब्रिएल बोरिक राष्ट्रपतिमा विजयी

५ मंसिर, काठमाडौ । दक्षिण अमेरिकी देश चिलीकाे राष्ट्रपतिमा ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक विजयी भएका छन् । उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेका हुन् । कास्तले मतदान केन्द्र बन्द भएको झण्डै डेढ घण्टाभित्रै आफ्नो हार स्वीकार गरेका हुन् । उनले हार स्वीकार गर्दा मात्रै आधा मतगणना

संघीयता बलियो बनाउने संरचनाको गृहकार्य भइरहेको : मन्त्री राजेन्द्र श्रेष्ठ

१५ मंसिर, काठमाडौ । नेपालमा संघीयता लागू भएको चार वर्ष पूरा भइसकेको छ । तर पनि संघीय तहका नीति निर्माण र कार्यान्वयनमा अझै केन्द्रीकृत मानसिकता नै हावी छ । प्रदेश र स्थानीय तहमा परनिर्भरता र केन्द्रको मुख ताक्ने प्रवृत्तिका कारण संघीयतामाथि नै प्रश्न उठ्न थालिसकेको छ । संघीय मामिला तथा

संसददको बनावट पुर्ण समानुपातिक हुनुपर्नेमा जिकिर; पुर्ब उपप्रधानमन्त्री उपेन्द्र यादब

कार्तिक ३०, मोरङ । जनता समाजबादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादबले जननिर्वाचित कार्यकारिणी राष्ट्रपति प्रणालीमा मुलुक जानुपर्ने बताएका छन् । सोमबार बेलबारी, मोरङमा आयोजित जनजागरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले संविधानमा विकृतिमूलक ससदीय व्यवस्था रहेकाले जन निर्वाचित राष्ट्रपति प्रणालीमा मुलुक जानुपर्नेमा जोड दिएका हुन् । ‘विकृतिमूलक ससदीय व्यवस्था