बेलबारी ११ को वडाध्यक्षमा विक्रम राई विजयी – Satabdi News

बेलबारी ११ को वडाध्यक्षमा विक्रम राई विजयी

जेठ ०२, बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं ११ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका विक्रम वान्तवा राईले जित हासिल गरेको छ ।

नेपाली काँग्रेसका उम्मेदवार विकास राईले २ हजार २० मत प्राप्त गरेका छन भने उनका प्रतिद्धन्दि यम बहादुर पोखरेलले १७ सय ३६ मत प्राप्त गरेका छन् । त्यसै गरि सदस्यहरुमा इन्द्र बहादुर राईले  १७ सय ७१, नवराज बस्नेतले १६ सय ७३ ल्याएका छन् । त्यसै गरि महिला सदस्यमा पार्वती बस्नेत गौतमले १८ सय १८ मत ल्याएका छन् भने दलित सदस्य तारा दर्जीले १७ सय ५८ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी ११ को वडाध्यक्षमा विक्रम राई विजयी" A few seconds ago

सम्बन्धित खवर