बेलबारी २ को वडाध्यक्षमा मणि थापा विजयी – Satabdi News

बेलबारी २ को वडाध्यक्षमा मणि थापा विजयी

जेठ ०१, बेलबारी । बेलबारी नगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेपाली काँग्रेले विजयी हासिल गरेको छ । काँग्रेसका वडाध्यक्षका उम्मेदवार मणि सुन्दर थापाले १२ सय ९२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्दि नेकपा (एमाले) का कृष्ण बहादुर गुरुङले १२ सय ७८ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारी २ को वडाध्यक्षमा मणि थापा विजयी" A few seconds ago

सम्बन्धित खवर