जेठ ०१, बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं ११ को वडाध्यक्ष पदमा नेपाली काँग्रेसका विक्रम वान्तवा राईले जित को नजिक रहेको छ ।
नेपाली काँग्रेसका उम्मेदवार विकास राईले १४ सय ४१ मत प्राप्त गर्दै जित को नजिक पुगेका छन । उनका प्रतिद्धन्दि यम बहादुर पोखरेलले १ हजार ६४ मत प्राप्त गरि पछ्याउँदै गरेका छन् ।