चीन, कतार र टर्कीमा नियमित उडान खोल्ने सरकारको निर्णय – Satabdi News

चीन, कतार र टर्कीमा नियमित उडान खोल्ने सरकारको निर्णय

१४ जेठ, काठमाडौं । सरकारले तीन देशमा नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले जेठ १८ गतेदेखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको हो । अब यि तीनै देशबाट सातामा एउटा मात्र उडान हुनेछ । अहिले भारतमा सातामा दुई उडान नियमित रूपमा भइरहेको छ । यसअघि वैशाख २३ गतेदेखि भारत बाहेक अन्य देशमा हुने अन्तर्राष्ट्रिय उडानमा सरकारले रोक लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "चीन, कतार र टर्कीमा नियमित उडान खोल्ने सरकारको ..." A few seconds ago

सम्बन्धित खवर