रेखा र बलराम बीच जिल्ला अदालतमाबाट गरे कोर्ट मेरिच – Satabdi News

रेखा र बलराम बीच जिल्ला अदालतमाबाट गरे कोर्ट मेरिच

२ फागुन, काठमाडौं । अभिनेत्री रेखा थापाले जाजरकोटका बलराम शाहीसँग अदालती बिहे गरेकी छन् । स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतमा दुईजनाले कोर्ट म्यारिज गरेका हुन् ।

शाही पेशाले पर्यटन व्यवसायी हुन् । शाही र रेखा केही वर्षयता रिलेसनसिपमा रहेको स्रोतको भनाई छ । ९ वर्षअघि फिल्म निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेद गरेपछि रेखा सिंगल थिइन् ।

स्रोतको अनुसार गत माघ १२ गते काठमाडौं जिल्ला अदालतमा रेखा र बलरामबीच कानूनी बिहे भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "रेखा र बलराम बीच जिल्ला अदालतमाबाट गरे कोर्ट मेरिच" A few seconds ago

सम्बन्धित खवर