उज्यालो नेपालका महानायक कुलमान घिसिङका बिरोधीहरुलाई मेरो प्रश्न तथा सुझावहरु !
चम्पक किराती कोइँच गत भदौ २०७३ को अन्तिम सातामा चार वर्षे कार्यकालको लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्ति हुनु भएको थियो । उहाँले ४ वर्षे कार्यकाल पूरा गरी २०७७ भदौ ३० गतेबाट बिदाई भैसक्नु भएको छ । उहाँको बिदाई कार्यक्रममा प्रधानमन्त्री, उर्जामन्त्री उपस्थिति भएनन् भने प्राधिकरणको कर्मचारीहरुबाट

