बिबेश मोतेको अनुभव

बिबेश मोते अहिले कोरोनाको महामारी र त्रासले गर्दा विश्व नै प्रभावित भइरहेको कुरा सबैलाई अवगत छ । वैज्ञानिकहरूका अनुसार सबै कुराहरू ठप्प भएको कारणले पृथ्वी पहिले भन्दा स्वास्थ्य भइरहेको बताइरहेका छन् । तर कैयौँ मानिसहरू विभिन्न समस्याहरूबाट एकदम ग्रसित भइरहेका छन् । दिनहुँ काम गरेर आफ्नो घर गुजारा चलाउने मानिसहरू

लकडाउनको पालना गर्न सुन्दरहरैचा नगर प्रमुख ढकालको अपिल

तस्वीर :- फेसबुकबाट भाद्र ०४, सुन्दरहरैचा ।  सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिव ढकालले सुन्दरहरैचा पनि कोरोनाको अछुतो नरहेेेेको बताएका छन् । ढकालले सामाजिक सञ्जालको आफ्नो फेसबुकमा यस्तो बताएका हो । गत केही दिन अघि मात्र नगरपालिकाको नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद रेग्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उहाँले

कृषी गरेर आफैमा आत्मनिर्भर बनौं

निकेत लाल कर्ण नेपाल एक कृषिप्रधान देश भएको कुरा हामी सबैमा अवगत नै छ । मानवको तीन वटा मुल आवश्यकता भनेको गास, बास र कपास हुन । तर के यो मुल आवश्यकतामा हामी आत्मनिर्भर छौ त ? नुन, तेल, आलु, प्याज, धान, गहु र हरेक वर्ष टनको टन खाद्यान्न आवत

पदका निम्ति पद्धति विरुद्ध प्रहार किन ?

तारा पराजुली प्राचीन राजनीतिक सिद्धान्तको इतिहासले समूहगत जीवन र संगठनलाई सचेतता पूर्वक बुझ्दै समाधानको प्रयासलाई जोड दिन्छ । यो एक बौद्धिक र प्राज्ञिक परम्परा भएकै कारण समय विशेषको अन्तरालसँगै मानिसको राजनीतिक समस्यासँगै विचारधाराको पनि विकास हुन्छ । यसको एउटै उद्देश्य राज्य र सामुहिक जीवनलाई व्यवस्थित,सभ्य समुन्नत र समृद्ध बनाउनु हो

दलित आन्दोलनलाई निल्यादा !

विष्णु विक नेपालको सबै भन्दा पुरानो सामाजिक आन्दोलन मध्ये दलित आन्दोलन एक हो । यो आन्दोलनका निम्ति धेरै व्यक्तिहरुको सघर्ष, ज्यानको आहुति बलिदान गरेका छन् र सामाजिक आन्दोलनले शताब्दी नाग्न लाग्दा पनि दलित समस्याहरु भने ज्यु का त्यु नै छ । तसर्थ दलित आन्दोलनलाई नियाली रहदा केहि विषयवस्तु बुझ्न आवश्यक

विश्व आदिवासी दिवस र नेपालको आदिवासी जनजातिको अधिकार र पहिचानको सवाल

चम्पक किराँती विश्व आदिवासी दिवस प्रत्येक वर्ष अगस्त महिनाको ९ तारिखमा मनाइन्छ । संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष विश्वमा यो दिवस मनाउन थालिएको हो । प्रत्येक वर्षको अगष्ट ९ तारीखका दिन विश्वका ९० भन्दा बढी देशमा रहेका करिब ४७६

“अघि बढ मित्र म तिम्रो कवज बनौला”

सुनिल थुलुङ राई (सुमित) मित्र तिमि विर देखिन्छाैँ राजा नैँ बन तिमि भन्छौँ म सेना प्रजा देखिन्छु तिम्रो अस्त्र नै बनुला .. मित्र तिमि चतुर देखिन्छौँ कोहिलि नैँ बन म लाटो नैँ देखिन्छु म काग नै बनि तिम्रो रक्षा गरूला.. मित्र तिमि अगाडि वड अर्जुन, भिम भई मित्र म अद्रिष्य

प्रदेश पुरस्कार र जङ्गली भाषाहरु

प्रदेश १ सरकारले यसवर्ष २०७ औं भानु जयन्तीको अवसर पारेर भाषा साहित्य सम्बन्धी पुरस्कार वितरण ग¥यो । भानुभक्त आचार्यले पर्वते अर्थात् गोर्खा (पछि नेपाली बनाइएको) भाषाको उन्नयनका लागि पु¥याएको योगदान सम्बन्धमा विछट्टै मूल्यांकन भएको छ । तर उनले घाँसीबाट प्रेरणा पाए भन्ने विषयमा तर्क गर्ने थुप्रै ठाउँ छ । यस

के बेलबारीमा नीतिगत भष्ट्राचार मौल्याएको नै हो ?

मेयर ज्ञानेन्द्र सुबेदी ज्यु, के बेलबारीमा नीतिगत भष्ट्राचार मौल्याएको नै हो ? 'गाउँ तथा नगर सभाका सदस्यहरुको सुबिधा सम्बन्धी ऎन २०७५ को दफा (३) सुबिधाको उपदफा (३) मा नगरपालिका/गाउँपालिकाको हकमा प्रमुख/उपप्रमुख/उपाध्यक्षले नगर/गाउँपालिकाको राजस्व र आन्तरिक आय एब कार्यालयको कार्य बोझ समेतलाई ध्यानमा राखी कार्यपालिकाको निर्णय वमोजिम १ जना कर्मचारीलाई निजी

उल्टो यात्रा कहिलेसम्म ?

आदरणीय कमरेडहरु! तपाईंहरु मिल्नुस् । मात्र मिलिदिनुहोस् । काम गर्ने त हामी छँदै छौ नि । दैनिक १५/१६ घन्टा जनताको काममा नियमित खटिंइरहँदासमेत नथाकेका हामी तपाईंहरुको आत्मकेन्द्रित र मनोवादी व्यवहारका कारण थाक्न थालेका छौँ । हामीले अझै गर्नैपर्ने कामहरुको फेहरिस्त निकै लामो र फराकिलो छ । धेरै पर नजाऔँ एक