“राम” नामको मानक मात्रले देश चल्दैन; साहित्यकार राजन मुकारुङ

साउन १, काठमाडौ । निजी अस्पतालहरूले त कोरोनाको सुरुवातमै गेटबन्द गरेर आफ्नो कुरूप अनुहार देखाएकै हुन् । निजी मिडिया हाउसले पत्रकार कर्मचारीको जागिर खोसेकै हुन् । यातायात व्यवसाय र सपिङ मलहरूमा चाबी बुझाउने आन्दोलन चलेकै छ । यतिबेला निजी विद्यालयहरू "अनलाइन कक्षा" बन्द गर्ने, शिक्षक-कर्मचारीहरूलाई बेतलबी बिदा दिने (निकाल्ने) निर्णयमा

वित्तीय पुँजीवाद र नेपाली समाज

डा.डम्बर चेम्जोङ नेपाली समाजको बहुउत्पादन प्रणालीयुक्त चरित्रलाई सम्बोधन गर्न औद्योगिक पुँजीवादको अध्ययन र बुझाइ मात्र पर्याप्त छैन, न त नेपालमा उदाउँदो वित्तीय पुँजीवादलाई नै यसले सटीक परिभाषा र व्याख्या गर्न सक्छ । नेपालमा सामाजिक पुँजी नै आर्थिक पुँजी निर्माण र स्वामित्वको मूल आधारको रुपमा हेर्न बुझ्न सकिन्छ । हाल विकसित

पितृसत्तात्मक संरचनाको दलनमा महिला

लक्ष्मी सुनार समाजमा महिलामाथि दिनप्रतिदिन हत्याहिँसा बढिरहेको छ । यस लकडाउनको अवधिमा मात्र तथ्याङ्कलाई हेर्दा समाजमा लैङ्गिक आधारमा हुने विभेदले चरम सीमा नाघेको देखिन्छ । बलत्कार, हत्या लगायत अन्य घटना दिनदिनै आउने गर्छन । आफन्त, घरपरिवार, छिमेकी लगायत अनजान मानिसबाटै नाबालिकाहरु पिडीत बनिरहेका छन् । बिना कसुर मृत्यु, अङ्गभङ्ग, कुटपिट

दलित समुदाय माथिको विभेद र आजको अवस्था

[caption id="attachment_5722" align="aligncenter" width="880"] विष्णु कुमार वि.क[/caption] अहिले नेपाली समाजमा एक समुदाय बिगत एक महिना देखि निरन्तर आन्दोलित छन् । उनीहरु न्याय र सामाजिक रुपान्तर र मान्छे भएर मान्छे हुन पाउने लडाई लडिरहेका छन् । कोरोना भाइरसको महामारीले समाज आक्रान्त भैरहर्दा पनि न्यायका निम्ति युवा, विद्यार्थी लगायत विभिन्न राजनैतिक दलका

लकडाउनमा आत्महत्या भयावह भएको होईन, जोखिम बढेको मात्र हो

[caption id="attachment_5701" align="alignnone" width="1172"] गोपाल ढकाल, मनोविद[/caption] कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो! आत्महत्याको अबस्था भयावह हुँदै भन्ने जस्ता समचार हिजो आज आउन थालेका छन । यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकट सँग मात्र जोडेर हेर्ने गरिएको छ । लकडाउन सुरु भए देखि ७५ दिनसमम्म अबधिमा नेपालमा

इनफ इज इनफ : अब यसरी पनि सोच्ने कि ?

[caption id="attachment_5669" align="aligncenter" width="911"] पंकज राई[/caption] ‘क्रान्ति भनेको रोमान्स होइन, चुँदरी बुन्नु जस्तो होइन र भोजभतेर पनि होइन ।’ माओको यो भनाई म अक्सर सम्झिरहन्छु । आज यो भनाई नेपालको राजनीतिमा सरकारी अनियमितता विरुद्ध स्वःस्फूर्त रुपमा युवाहरुले गरेको आन्दोलनमा सान्दर्भिक देखिएको छ । उदाहरणको लागि युवाहरुले अनेक नाम गरेको पेन्टिङ्ग

खस–आर्य समुदायलाई आरक्षणको व्यवस्था गर्नु : असमावेशितालाई मलजल गर्नु हो

[caption id="attachment_5660" align="alignnone" width="909"] डा. रमेश सुनाम[/caption] खस–आर्य समुदायको अधिक प्रतिनिधित्व भइसकेको अवस्थामा यो समुदायलाई आरक्षणमा समावेश गर्नु बेइमानी हो । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरूको व्यवस्था गर्न बनेको विधेयक’लाई संशोधन गर्ने क्रममा आरक्षणका केही प्रावधान हेरफेर गर्ने सहमति गरेको छ

प्रधानमन्त्रीज्यू, आउनुस् टिकटक बनाम्!

सरगम भट्टराई केही दिन अघि राष्ट्रिय सभामा बोल्दै हाम्रा कार्यकारी प्रधानमन्त्रीज्यूले जनतालाई बेसार पानी र आत्मबल सहितको “‘बेसार महात्म्य” प्रस्तुत गर्नुभयो । बेसारका फाईदा बेफाईदा बारे काईदाले ब्याख्या गर्दा सबै सांसदहरु गलल हाँसे तर सबैको मुखमा मास्क भएकोले त्यो हाँसो देख्न सकिएन। नदेखेर के भो ? हाँसेको सुनिएकै हो, जो

ऐतिहासिक दस्तावेज र तथ्यका आधारमा अतिक्रमणमा परेको भूभागमा हाम्रो अधिकार स्थापित गर्नुपर्छ– रेखा यादव

रेखा यादव ऐतिहासिक दस्तावेज र तथ्यहरुका आधारमा अतिक्रमणमा परेको हाम्रो भूभागमा हाम्रो अधिकार स्थापित गर्ने प्रस्थान बिन्दूका रुपमा लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटेर नेपालले नयाँ नक्शा जारी गरे पश्चात राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिमा तरङ्ग फैलिएको छ । सरकारले नयाँ नक्शा जारी गरे सँगै नेपालको संविधानको धारा ९ को उपधारा

गजल- जेनिश श्रेष्ठ, सिन्धुली

[caption id="attachment_4665" align="aligncenter" width="909"] जेनिश श्रेष्ठ, सिन्धुली[/caption] गजल भन्दै हिड्ने हर ठाउँ म नेपाली बुहारी गर्दै हिड्ने राष्ट्र छोडि सधैं बिदेशी दलाली उठ धामी झाक्री, बोक्सी छौडा जगाएर उठ देश द्रोही सांसदलाई तार्नु छ पारी बैतर्नी नर्कमानी ठाउँ नमिलोस् सबैले सराप राष्ट्र घातिलाई देऊ सेना घोप्टी सलामी ए नेपाली पण्डित