बन्दाबन्दिमा गाउँको सम्झना र कल्पना; याम बहादुर पुन
यामबहादुर पुन कोभिड–१९ ले निम्त्याएको बन्दाबन्दिमा धेरेले आफ्नाे गाउँ, घर सम्झे । देशभित्र भएका श्रमिकहरु कैयौं दिन कष्टसाध्य हिँडेर घरमा पुगे । विदेशिएकाले यस्तै आफ्नो देश र घर सम्झने गर्दा हुन् । यो महामारिमा बोट्टै सम्झे होलान । छट्पटिए होलान । रुँए होलान् । जन्मघर जस्तै कर्मघर कहाँ हुन्छ र

