तेस्रो शक्ति उदयको आवश्यकता

नेपालमा अब तत्काल तेस्रो शक्ति उदयको आवश्यकता देखापरेको छ । नेपालमा राजनीतिक दलहरुका नेताहरू असफल कोरोना भाइरसको महामारीमा मुलुकको हित भन्दा ठुलो सत्ता लिप्सा, सत्ता स्वार्थ र व्यक्तिगत स्वार्थ रहेको छ । पुष्पकमल दाहाल र विगतमा कांग्रेसले एकलौटी बहुमतको सरकार पनि चलाउन नसकेको इतिहास पनि छ । मुलुक सरकार विहीन

पुर्ब राज्यमन्त्रीको अपहरण बिवादले उब्जाएको कानुनी प्रश्नहरु ?

अधिवक्ता; शंकर लिम्बु बर्तमान नेपाली राजनीतिक क्षेत्रमा केहि उथलपुथल घटनाहरु भईरहेको छ । जुन महामारीको समयमा रोगसंग लडनको लागी राजनीति दलसंग एक भएर उभिनु पर्ने सरकार आफनो कुर्सीको लागी शक्तिको दुरुपयोग गर्दै फोहोरी राजनीति खेल खेल्नु राजनीतिक संस्कारमाथि प्रश्न उठेको छ । यस्तै पुर्ब राज्यमन्त्री तथा बहालमा रहेका माननीय डा.

नेपाली बिदेशी युवाको आह्वान “बिदेशीने सपना त्यागेर स्वादेशमा नै उधमशील बनौं !”

आवास रोका मगर हामी नेपाली बेरोजगार छौ, देशमा रोजगारी छैन, आफ्नै देशमा केहि गर्ने हिम्मत आउदैन, देशमै जागिर खाउ आफैलाई पुग्दैन, परिश्रम अनुसार तलब पाइदैन । ब्यापार के कस्तो गर्ने ? कहाँबाट कच्चापदार्थ समान ल्याउने ? अनेक थरिका झन्झट झेल्नु भन्दा सजिलै पासपोर्ट बनाएर बिदेशीने काम नै सजिलो छ ।

निभाउन नजानेको सम्बन्ध:

लक्ष्मी राना मगर संसारमा त्यस्तो कुनै भोजन हुन्छ, जसको स्वाद नै नलिकन पनि स्वाद हुन्छ सम्बन्धको, चाहे प्रेमको होस् या त मित्रताको, जुन शक्तिको युद्ध गर्नैपर्छ । त्यस्तै कुनै यस्तो भाव छन् । जो म सङ्ग जसलाई शेयर गर्ने माध्यम शताब्दी न्युजलाई दिएको छु, कति कोर्नु देशको लागी, बस आज

नागरिक स्वतन्त्रता र कम्युनिष्ट शासनको अन्त्य !

नेल्सन घलान जुन देशमा Openness, freedom of speech, Easing of media consorship जस्ता नागरिकका आधारभूत अधिकारहरुलाई दबाउन सकिन्छ त्यहि मात्र नै कम्युनिष्ट बिचार धारा सप्रिन्छ भन्ने कुरा इतिहासले पनि बताइसकेको छ र यो कुरा कम्युनिष्टहरुलाई राम्ररी नै थाहा भएको हुनुपर्दछ । कम्युनिष्टको जन्मभुमि मानिने रसियाको इतिहास हेर्ने हो भने जहाँ

ओली अधिनायकवाद र कानुनी शासनको उपहास !

अधिवक्ता: यम कुमार योन्जन प्रसिद्ध विधिशास्त्री एभि डायसीका अनुसार कानुनी शासन भनेको कानुनको सर्वोच्चता हो, कुनै व्यक्तिको शासन होइन । अहिले दुई तिहाइको बहुमत सहित नेकपा सरकारमा छ । यसको नेतृत्व केपी ओलीले गरेका छन् । मुलुकको कानुन हातमा लिएर व्यक्तिगत शासन गर्न खोजेको देखिन्छ ! जून पछिल्लो अध्यादेश प्रकरणले

सरकार…के यो देशमा बिधिको शासन मरेको नै हो त ?

अशोक राई सरकार ...? देशको एउटा सम्मानित पुर्बराज्य मन्त्री र बहालवला सांसद डा. सुरेन्द्र यादब जो फौजदारी अपराध संहिता ऎन (२०७४) को दफा २११ को उपदफा (२) क मा उल्लेख भए अनुसार आफुमाथि फौजदारी अपराध (अपहरण) घटना घटेको, असुरक्षित ज्यानको महशुस गरी न्यायको लागी मुद्दा दर्ता गर्न टेकु प्रहरी प्रशासनमा

कविता “लकडाउनको खिलाफमा…!”

बिमन किराती ओ शासक ! तिम्रो असक्षमता र लाचारी छोप्न देशलाई बाधेँर नलडाऊ ! तिम्रो अदुरदर्शिताको चक्रपरिचक्र बिच देशलाई दीर्घ रोगी बनाउने तिमीलाई कुनै अधिकार छैन । सक्छौ भने विपदको विरूद्ध तीव्र वैज्ञानिक तयारी गर । सक्छौ भने जन सचेतना र सुरक्षाको व्यापक बन्दोबस्त गर । सक्छौ भने सरकार हुनुको

ओली, षड्यन्त्र र पार्टी विभाजन

बिषय प्रवेश विश्व कोरोना भाईरसको त्रासबाट गुज्रिरहेको छ । सबै देशका कार्यकारी प्रमुखहरु कोरोना भाईरसबाट आफ्नो जनतालाई बचाउन अहोरात्र खाटिरहेका छन् । ईटालीमा कोरोना महामारी फैलिएपछि धेरै नागरिकहरुको मृत्यु भयो । त्यसपछी त्यहाँको स्थिति भयाबह बन्यो । ईटालीका राष्ट्रपति सर्जियो मटेरेलाले जनताको नाममा सम्बोधन गर्दा गहभरी आँशु पार्दै रुन्चे स्वरमा

आमाको महिमा

आमा धर्ती हुन्, ममताकी खानी एवं प्रेरणाकी स्रोत हुन् । कुनै शब्द अनि भनाइले प्रस्टयाउन नसकिने आमाको महिमा अपरम्पार छ । साँच्चै कुनै हरफले आमाको वर्णन गर्छ भन्नू बिल्कुलै असम्भव हुन्छ । अनेकौं पिडाहरूको बीच पनि मन्द मुस्कान लिएर आफ्नो सन्तानको लागि सोच्ने आमा, आफू नखाई नखाई सन्तानको पेट भर्ने