लकडाउन (बन्दाबन्दी) र बेलबारीका राजनैतिक व्यक्तित्वहरुको धारणा

  ‘रोगबाट मात्र हैन, भोक र शोक’ बाट पनि बचाउन आवश्यकता छ । ईरानराई इञ्चार्ज, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), बेलबारी नगर सङ्गठन कमिटी, मोरङ   संसारको बन्दाबन्दी एउटै तर बुझाइ अगल–अलग कोभिडको महामारी एउटै तर जुधाइ अलग–अलग । शैक्षिक, राजनैतिक तथा साहित्यिक क्षेत्रमा सकेको काम गर्ने एक सचेत नागरिक भएकोले

नेपालमा पहिचान आन्दोलनका नेताहरुको दक्षिणपन्थी राजनीति र परिणाम !

गोपाल किराती   सम्बत २००७ उप्रान्त तागाधारी-मतवाली भन्ने गरिएको मुद्दालाई ०४६ उप्रान्त जातीय मुक्तिको आन्दोलन भनियो । आन्तरिक राष्ट्रियता व्यवस्थापनको प्रश्नमा "जातीय मुक्ति" को पदावली वैज्ञानिक थियो । तर, प्रथम संबिधानसभा वरपर "पहिचान" भन्न थालियो । भारतीय हिन्दी भाषाको "पहचान" शब्द नेपालको मधेसमा आएर "पहिचान" बन्यो । त्यही पदावलीलाई संबिधानसभाको

राज्यले ओझेलमा पारेको नेपाल सम्बत !

नेपाल  सम्बतलाई नेसं पनि लेखिन्छ । ११३८ वर्ष देखि अस्तित्वमा आएको नेपाल सम्वतले आजको दिनसम्म आइपुग्दा निकै उचारचढावको सामना गर्नु परेको छ । नेपाल संवत् नेपालमा प्रचलित एक लुनार क्यालेण्डर अर्थात् चन्द्रमासमा आधारित नेपालको मौलिक राष्ट्रिय संवत् हो । यो संवतको पहिलो दिन भारतीय विक्रम संवतको कार्तिक शुक्ल पक्षको दिनमा

म इश्वरवादी कि अनिश्वरवादी !

मलाई धेरै पहिलेदेखि दिमागमा ह्यामर गर्दै आउने प्रश्न हो, यो । आज, छलफलको लागि विषय उठान गर्न चाहन्छु । इश्वरवादीहरू इश्वर वा भगवानको अस्तित्वमा विश्वास गर्दछन् । जताततै इश्वर प्रकट छन् । सुखमा पनि दुखमा पनि इश्वरको कृपाले हो भन्ने गर्दछन् । अहिले, कोरोना कहरले आक्रान्त बनाइरहदा पनि इश्वरवादीहरू इश्वरलाई

लकडाउनः सदुपयोग गरे अवसर पनि बन्छ

बिनिता गुरुङ विश्वभरि महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड-१९ )को संक्रमणबाट विश्वको कुनै पनि देश अछुतो रहन सकेको छैन ।नेपाल पनि यसबाट अछुतो छैन । दिनानु संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका लागि देशव्यापी लकडाउन गरेको हो ।लकडाउन प्रश्चात मानिसहरू घरको चौघेरामा थुनिएका छन् ।विभिन्न

कथा युवाको !

लक्ष्मी राना मगर  पढाई सबै बन्द, जागिर सबै बन्द, जिन्दगीमा अलि अलि भएको आशाको किरण पनि निभ्नै लागेको दियो जस्तो ! दुई तिहाई सरकारको आफ्नै तरिका छ । मन्त्रालयको घुम्ने कुर्ची माथि बसेर घरी स्वस्थ्य सेवामा लागी पर्ने डाक्टरलाई स्पष्टीकरण माग्न र कार्बाहीको लागि चिट्ठी तयार गर्छन्, कतै सडकमा खटिएका

कोरोना कहरः जनतालाई संघीयताको अनुभुति दिलाउन सक्नुपर्छ !

रवि सेन्चुरी विश्व लगायत नेपालले पनि कोरोना भाइरसको संक्रमणले प्रत्यक्ष असर भोग्दैछ । आज कोरोना भाइरस रोकथामको प्रमुख विकल्पमध्ये लकडाउन, सोसियल डिस्टेन्स, सेल्प आइसोलेसन मानिएको छ । तर हामीले कोरोना भाइरसबाट बाच्न लकडाउन गरि रहदा विभिन्न समस्याहरु समाजमा देखापर्न थालेका छन् । नेपालले लकडाउन घोषण गरेको महिना दिन पुग्न थालेका

मन्त्री ज्यु ? डा. पुनलाई कार्बाही गर्नु भनेको चिकित्सकहरुको मनोबल कमजोर पार्नु हो; अशोक राई

अशोक राई स्वास्थ मन्त्री भानुभक्त ढकाललाई खुला पत्र सेवा माननीय स्वस्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल ज्यु १ महिना बित्न नपाउदै फेरि दोस्रो खुला पत्र मैले तपाईंको लागी लेख्दैछु । नलेखुम, मौन बसुम, समाचार र संचार माध्यममा पढेको र हेरेको कुरा, नपढे र नदेखे जस्तै गरी चुप बसम भने ।

कविता “लकडाउनमा म आफ्नो घर फर्किरहेछु”

भुपाल राई बन्द गर्नोस् तपाईंको घरको झ्यालढोका हल्लिरहेको मलमलको पर्दा नचढ्नू अपराह्न बरन्डा, छत र बार्दलीहरूतिर तपाईंको भव्य कम्पाउन्डको भित्ता छुँदै छुँदै तपाईंको पटांगिनीतिर आँखा डुलाउँदै डुलाउँदै म यतिखेर आफ्नो घर फर्किरहेछु लकडाउनमा छ यतिखेर तपाईंको सवारी तपाईंको मन्दिर, अड्डा, अदालत गाडी, एम्बुलेन्स, दमकल, बस तपाईंको सिंहदरबार शीतलनिवास सरकार र

कोभिड-१९ ले सम्झना गराएको गाउँ

विषय  प्रवेश छिमेकी मुलुक चीनको हुबेइ (Hubei) प्रान्तको राजधानी वुहान (Wuhan) शहरमा 1, December 2019  मा देखा परेको कोरोना भाइरस (COVID-19 ) को तीब्र फैलावट र यस रोगबाट हुन पुगेको मानवीय क्षतिको कारण  आज विश्व नै स्तब्ध भएको छ । आफूलाई २१औँ शताब्दीको मसिहा (सिंह) ठान्ने देशहरूलाई समेत COVID-19 ले विकल्प विहीन तुल्याई दिएको छ । केवल १ घण्टाको समयावधिमा