सरकारको निर्णय कत्तिको परिपक्वता वा अपरिपक्वता ?
अशोक राई यतिखेर बिश्वमा फैलिएको महामारी रोग कोरोना भाईरसबाट नेपाल अछुत रहन नसकेको कुरा हामी सबैलाई जगजाहेर नै छ । नेपाल सरकारले महामारी रोगलाई नियन्त्रणको लागी सबैलाई क्वारेन्टाइन मै रहनको लागी लकडाउन गर्यो । जुन निर्णय स्वागतयोग्य थियो । सरकारले गरेको लकडाउन आज १७ औं दिन भएको छ । सरकार

