आङकाजीले यसकारण श्रीपेच लगाएको तस्बिर समाजिक सञ्जालमा राख्छन
१ माघ, काठमाडौं । आदिवासी नेता आङकाजी शेर्पाले आज माघ १ गते देखि डेढ करोड आदिवासीहरुका लागि पाँच दिन सार्वजनिक विदा माग दाबी गरेका छन् । शेर्पाले फेसबुकमा श्रीपेच लगाएको आफ्नाे फोटो राख्दै चारबुँदे विज्ञप्ती निकालेका छन् । आफूले श्रीपेच लगाउनुका कारण उनले अन्तिम बुँदापछि उल्लेख गरेका छन् । उनले

