स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई विद्यार्थी नेता अशोक राईको खुल्ला पत्र

माननीय स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल ज्यु बिगत ३ महिना अघिदेखी चीनको बुहान शहरदेखि फैलिएको महामारी कोभिड १९, अर्थात् कोरोना भाईरसबाट यति खेर सबै आतंकित भएका छ्न, पीडामा छट्पटीरहेको छ्न र बिश्व रुईरहेको छन । हामी सबैलाई थाहा छ, त्यो आतंकित पिडाबाट नेपाल पनि अछुत रहन सकेको छैन ।

विश्वमा फैलिएको (कोभिड – १९) ले नेपालमा निम्त्याइएको समस्या

  केशव थापा मगर आज बिश्व भरी नै कोरोना भाइरस (कोभिड -१९)ले कोहरम मच्चाएको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड -१९) को संक्रमण आज विश्वको १ सय ८२ वोटा राष्ट्रमा पुगेको छ । यस कोरोना भाइरसको अझै सम्म कुनै औषधी पत्ता लागि सकेको छैन । यस रोगको संक्रमण

प्रहरी र मेयरको अभियानमा मेरो पुर्ण समर्थन छ :- विद्यार्थी नेता अशोक राई

आफु बचौ र अरुलाई पनि बचाउ ! अशोक राई सरकारले देशब्यापी रुपमा कोरोनाबाट बच्न हिजोबाट लोकडाउन गरेको छ, जसको उल्लंघनमा प्रहरी र उर्लाबारीको मेयरले कुटेको भिडियो यतिखेर सामाजिक संजालमा भाईरल वनेको छ । लठ्ठीले कुट्नु हुने र नहुने बिचको बिषयमा आ-आफ्नो तर्क/बितर्क पनि राखेको देखिन्छ । सरकार समयानुकूल क्रूर हुनु

कांग्रेश प्रवक्ता विश्वप्रकाश शर्मालाई नेता सुनिल शर्माको खुल्ला पत्र

प्रिय विश्वप्रकाश शर्मा ज्यू (नेपाली काँग्रेस प्रवक्ता) केही अघि सम्म मेरो रोलमोडल नेता........... यहाँका केही दिन देखिका गतिविधी देखेर यहाँलाई केही भन्नै पर्ने महशुस भयो ..... एयरकण्डिसन भएको हल हो पार्लियामेण्ट भवन, अनि पार्लियामेण्ट जान किन नरोक्नु भएको काँग्रेस पार्टीले आफ्नै सभासदहरुलाई, विद्यालय बन्द हुने, परीक्षा रोक्नु पर्ने अनि तपाई

काइजेन: सार्वजनिक सेवा प्रवाहमा कत्ति उपयोगी ?

अर्जुन राई सन् १९४५ मा टोयोटा कम्पनीका मालिक किचिरो टोयोडाले आफ्नो प्रमुख इन्जिनियर ताइची ओह्नो र कामदारहरूलाई जापानी अटो कम्पनीहरुको अस्तित्व जोगाउने हो भने ३ बर्ष भित्र अमेरिकी कम्पनीहरूलाई भेट्नै पर्छ भन्ने उर्दी जारी गरे । जत्तिबेला जापानीहरूको उत्पादकत्व अमेरिकीहरूको ९ भागको एक भाग मात्र थियो। जापानीहरुलाई अमेरिकीसँग प्रतिस्पर्धा गर्न

यार, तेरो बिहेमा चाहिँ मलाई नबोला है !

भानु दाहाल गत बुधबार साँझ साथीले मेसेन्जरमा एउटा समाचारको लिंक पठायो। समाचार थाहा पाउन शिर्षक नै काफी थियो । तै पनि पूरै जानकारी लिन त समाचार पढ्नै पर्थ्यो। मैले त्यो लिंक खोलें। बालाजु नेपालटारस्थित एक घरमा भाडामा बसेकी दलित महिलालाई पानी छोएको निहुँमा घरधनी महिलाले दुर्व्यवहार गरेको र डेराबाट निकाल्न

डोरबहादुर बिष्टको “भाग्यबाद र विकाश” पुस्तकमाथि सह प्रा.डा. बालकृष्ण माबुहाङको टिप्पणी

बिगत २५ बर्ष अगाडी नेपालको प्रथम मानबशास्त्री प्रा. डा. डोर बहादुर बिष्टद्दारा लिखित "फेटालिज्म एन्ड डेभलपमेन्ट" पुुुस्तकलाई लेेेखक बसन्त थापाले नेपाली अनुबादमा पुुुस्तक बजारमा आएको छ । उक्त पुस्तक माथि त्रिभुवन बिश्वबिद्धालयका सह प्राध्यापक तथा नेपाल आदिवासी जनजाती महासंघको पुर्ब महासचिब बालकृष्ण माबुहाङले बिष्टको किताबमाथि टिप्पणी गर्नु भएको छ ।

अस्वस्थ्य प्रतिस्पर्धाले खस्किएको नेपाली पर्यटन उद्योग : अम्बिका श्रेष्ठको लेख

नेपालको पर्यटन अहिले कहाँ पुग्यो वा अहिले विश्वमा नेपाली पर्यटनको स्थान कहाँ छ भन्ने प्रश्न धेरैको छ । यसको उत्तर भने हिजो हामी कहाँ थियौ भन्ने ठाउँबाटै खोज्नुपर्छ । अहिले हामी जहाँ छौं, त्यो हामीले गरेको लामो समयको मेहनतकै परिणाम हो । पर्यटन क्षेत्रमा हामीले गर्न नसकेको होईन । पहिलेभन्दा

राम प्रसाद राइको मृत्यु सिंहदरबार मा कि झुंगाको ओडारमा ?

२००७ सालका क्रान्तिकारी योद्धा रामप्रसाद राईलाई सिंहदरबामै हत्या गरिएको लेखक तथा इतिहासविद गणेश अधिकारीले बताएका छन् । जननायकका रुपमा चिनिने रामप्रसाद राईबारे बोल्दै अधिकारीले उनको मृत्युबारे अन्यौलता रहेपनि रामप्रसादसँगै जेल बसेका सहयात्रीहरुले सिंहदरबारमै हत्या गरिएको बताएको खुलासा गरेका हुन् । काठमाडौंमा रामप्रसाद राईको सम्झना गर्दै गोपाल किराती नेतृत्वको नेकपा माओवादी

अस्वस्थ्य प्रतिस्पर्धाले खस्किएको नेपाली पर्यटन उद्योग : अम्बिका श्रेष्ठको लेख ।

बिहिबार, माघ ०९, २०७६ । नेपालको पर्यटन अहिले कहाँ पुग्यो वा अहिले विश्वमा नेपाली पर्यटनको स्थान कहाँ छ भन्ने प्रश्न धेरैको छ । यसको उत्तर भने हिजो हामी कहाँ थियौ भन्ने ठाउँबाटै खोज्नुपर्छ । अहिले हामी जहाँ छौं, त्यो हामीले गरेको लामो समयको मेहनतकै परिणाम हो । पर्यटन क्षेत्रमा हामीले