सुनिल थुलुङ राई (सुमित)
मित्र तिमि विर देखिन्छाैँ राजा नैँ बन
तिमि भन्छौँ म सेना प्रजा देखिन्छु तिम्रो अस्त्र नै बनुला ..
मित्र तिमि चतुर देखिन्छौँ कोहिलि नैँ बन
म लाटो नैँ देखिन्छु म काग नै बनि तिम्रो रक्षा गरूला..
मित्र तिमि अगाडि वड अर्जुन, भिम भई
मित्र म अद्रिष्य कृष्ण भई तिम्रो सारथि नै बनुला..
सत्यको युद्ध हो सत्यको जित हुनै पर्छ
यदि तिमि निर्वल भएमा अभिमन्यु श्रखन्डि बनि युद्ध गरूला
मित्र मलाई नपढ,नलेख नदेख निर्वल पराई
मत तिम्रो माहानताको बखान सोच्ने मान्छे
नदेख नबनाउ मलाई मसैको हतियार कशैको कवज
तिमी बन बरू सवै विश्वको कुशल साहारा शासक..