नेपालमा थप ७ जनालाई कोरोनाको संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो

बैशाख २३, बेलबारी । नेपालगंजका थप ७ जना कोरोना संक्रमणको पुष्टी भएसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको स्वास्थ तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन । नेपालगन्जको प्रयोगशालामा भएको परिक्षणमा ३ पुरूष र ४ महिला गरी ७ व्यक्तिमा सक्रमण पुष्टी भएको हो । मंगलबार देखिएको ७ जना संक्रमतिमा

मधेश ईन्जिनियर्स एसोसिएसन प्रदेश न.२ को अध्यक्षमा तपेश्वर यादब

वैशाख २२, राजबिराज । जहाँ इन्छा त्यहा उपाय भने झै मान्छेको इच्छाशक्ति भए जुन सुकै समयमा पनि काम गर्न सकिन्छ, भन्ने कुरा मधेश ईन्जिनियर्स समितिको प्रदेश नं २ को गठन भएको कामले प्रमाणित गरेको छ । नेपाल सरकारद्वारा गरिएको लकडाउनलाई मध्यनजर गर्दै टेलिफोन सम्वाद, सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर र भिडियो

भाउन्ने युथ क्लबद्दारा वडा नं १० मा राहत बितरण

वैशाख २२, बेलबारी । बेलाबारी वडा नं. १० का भाउन्ने युथ क्लबको अगुवाईमा बिदेशमा हुने स्थानीय समाजसेवी युवाहरुको आर्थिक सहयोगमा भाउन्ने आसपासका ८० ज्याला मजदुरी गर्ने विपन्न घर परिवारलाई खाद्यान्न वितरण गरेको छ । आफ्नो गाउँ समाजलाई माया गर्ने सहयोगी मनका धनी कतारमा (Q.C.C.) कार्यरत गणेश घिमिरे, कृष्ण लामिछाने, मोहन

जात्री मेला नलगाउन टोल समितिलाई धिजाविकेको आग्रह

बेलबारी । कोरोना भाईरसको प्रभावका कारण धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिले टोल समितिहरुलाई जात्री मेला नलगाउन आग्रह गरेको छ । सोमबार धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिले प्रेस विज्ञप्ती जारी गर्दै सो आग्रह गरेको हो । समितिका अध्यक्ष तेजबहादुर धिमाल र महासचिव केदार धिमालद्वारा जारि विज्ञप्तीमा कोरोना भाईरसको कारण

लकडाउन १५ दिन थप; जेष्ठ १० गते सम्म रहने

बैशाख २२, बेलबारी । सरकारले लकडाउनको अवधि फेरि १५ दिन थप्ने तयारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्ले बैठकमा नेपालमा कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण बढिरहेकाले लकडाउन अवधि थप्नु पर्ने बताएको छ । नेपालको छिमेकी मुलुक भारतमा लकडाउनलाई निरन्तरता दिइरहेका छ। त्यस्तै नेपालमा लकडाउन खुल्लाउदा

नेपालमा कोरोना संक्रमित ६९ पुग्यो

बैशाख २१, बेलबारी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाको अनुसार नेपालमा आज फेरी ९ जनालाई कोरोना संक्रमण भेटिएको जानकारी गराएको छ । नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमित ९ जना मध्ये ५ जना पुरुष र ४ महिला संक्रमित रहेका छन् ।

कोरोनाको कहर : मनोसामाजिक समस्याको जोखिम !

मनोविद; गोपाल ढकाल कोरोनाको प्रकोपले बिश्व समाज नै अहिले आक्रान्त बनेको छ । यस्तो रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला तनाब, डर, चिन्ताका कारण विभिन्न किसिमका लक्षणहरु देखिन सक्छन् । कस्तो लक्षणहरु देखिन्छ ?                               मनमा कुरा खेल्नु, झर्को लाग्नु, हातखुट्टा, जिउ काप्नु, कट्कट् खानु वा

वीरगन्जमा थप एक जनामा कोराना संक्रमित पुष्टिसंगै नेपालमा ६० पुग्यो

बैशाख २१, वीरगन्ज । वीरगन्जमा आइतबार थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यसअघि वैशाख १७ मा वीरगन्ज महानगरपालिका २ छपकैयाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो । वैशाख १४

लकडाउन नहटाउन डब्ल्यूएचओको आवान! हटाए, मानवीय क्षति हुन सक्ने

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरसविरुद्ध जारी लकडाउन  नहटाउन आवान गरेको छ ।  उनले  कोभिड -१९ को संक्रमण लामो समय सम्म रहन सक्ने पनि बताएका छन्। डब्ल्यूएचओले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड १९ बढ्ने क्रममा लकडाउन जस्ता उपाय हटाइँदा सङ्क्रमणको आगो पुन सल्किने बताए। पछाडि फर्केर

बेलबारी जेसिस शाखाद्दारा रक्तदान कार्यक्रम

बैशाख २१, बेलबारी । बेलबारी प्रहरी प्रशासन र स्थानीय नगरपालिकाको समन्वयमा बेलबारी जेसिस शाखाले रक्तदान कार्यक्रम गरेको छ । नेपालमा महिनौं दिन भन्दा लामो समयदेखि भैरहेको लकडाउनको कारण बिभिन्न अस्पतालहरुमा रगतको अभाब भएको हुनाले केहि हदसम्म रगतको मागलाई न्यूनीकरण गर्न जेसिस शाखाले रक्तदान गरेको हो । यो महामारीको समयमा सरकारले