ताप्लेजुङको फुङलिङमा आगलागी
२० बैशाख, ताप्लेजुङ। ताप्लेजुङ फुङलिङ बजारकाे पुरानाे बैक लाईनमा आगलागी भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा रहेको दमकलले आगो नियन्त्रण लिने प्रयास गरे पनि आगों निभाउन सकेको छैन । फुङलिङमा रहेको भण्डारी खाजा घरबाट सुरु भएको भनिएको आगलागी अझै नियन्त्रण हुन सकेको थिएन। आगलागीको एकिन विवरण भने आउन बाकी छ

