जात्री मेला नलगाउन टोल समितिलाई धिजाविकेको आग्रह

बेलबारी । कोरोना भाईरसको प्रभावका कारण धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिले टोल समितिहरुलाई जात्री मेला नलगाउन आग्रह गरेको छ । सोमबार धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिले प्रेस विज्ञप्ती जारी गर्दै सो आग्रह गरेको हो । समितिका अध्यक्ष तेजबहादुर धिमाल र महासचिव केदार धिमालद्वारा जारि विज्ञप्तीमा कोरोना भाईरसको कारण

लकडाउन १५ दिन थप; जेष्ठ १० गते सम्म रहने

बैशाख २२, बेलबारी । सरकारले लकडाउनको अवधि फेरि १५ दिन थप्ने तयारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्ले बैठकमा नेपालमा कोरोना संंक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण बढिरहेकाले लकडाउन अवधि थप्नु पर्ने बताएको छ । नेपालको छिमेकी मुलुक भारतमा लकडाउनलाई निरन्तरता दिइरहेका छ। त्यस्तै नेपालमा लकडाउन खुल्लाउदा

नेपालमा कोरोना संक्रमित ६९ पुग्यो

बैशाख २१, बेलबारी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाको अनुसार नेपालमा आज फेरी ९ जनालाई कोरोना संक्रमण भेटिएको जानकारी गराएको छ । नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमित ९ जना मध्ये ५ जना पुरुष र ४ महिला संक्रमित रहेका छन् ।

कोरोनाको कहर : मनोसामाजिक समस्याको जोखिम !

मनोविद; गोपाल ढकाल कोरोनाको प्रकोपले बिश्व समाज नै अहिले आक्रान्त बनेको छ । यस्तो रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला तनाब, डर, चिन्ताका कारण विभिन्न किसिमका लक्षणहरु देखिन सक्छन् । कस्तो लक्षणहरु देखिन्छ ?                               मनमा कुरा खेल्नु, झर्को लाग्नु, हातखुट्टा, जिउ काप्नु, कट्कट् खानु वा

वीरगन्जमा थप एक जनामा कोराना संक्रमित पुष्टिसंगै नेपालमा ६० पुग्यो

बैशाख २१, वीरगन्ज । वीरगन्जमा आइतबार थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यसअघि वैशाख १७ मा वीरगन्ज महानगरपालिका २ छपकैयाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको थियो । वैशाख १४

लकडाउन नहटाउन डब्ल्यूएचओको आवान! हटाए, मानवीय क्षति हुन सक्ने

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरसविरुद्ध जारी लकडाउन  नहटाउन आवान गरेको छ ।  उनले  कोभिड -१९ को संक्रमण लामो समय सम्म रहन सक्ने पनि बताएका छन्। डब्ल्यूएचओले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड १९ बढ्ने क्रममा लकडाउन जस्ता उपाय हटाइँदा सङ्क्रमणको आगो पुन सल्किने बताए। पछाडि फर्केर

बेलबारी जेसिस शाखाद्दारा रक्तदान कार्यक्रम

बैशाख २१, बेलबारी । बेलबारी प्रहरी प्रशासन र स्थानीय नगरपालिकाको समन्वयमा बेलबारी जेसिस शाखाले रक्तदान कार्यक्रम गरेको छ । नेपालमा महिनौं दिन भन्दा लामो समयदेखि भैरहेको लकडाउनको कारण बिभिन्न अस्पतालहरुमा रगतको अभाब भएको हुनाले केहि हदसम्म रगतको मागलाई न्यूनीकरण गर्न जेसिस शाखाले रक्तदान गरेको हो । यो महामारीको समयमा सरकारले

तेस्रो शक्ति उदयको आवश्यकता

नेपालमा अब तत्काल तेस्रो शक्ति उदयको आवश्यकता देखापरेको छ । नेपालमा राजनीतिक दलहरुका नेताहरू असफल कोरोना भाइरसको महामारीमा मुलुकको हित भन्दा ठुलो सत्ता लिप्सा, सत्ता स्वार्थ र व्यक्तिगत स्वार्थ रहेको छ । पुष्पकमल दाहाल र विगतमा कांग्रेसले एकलौटी बहुमतको सरकार पनि चलाउन नसकेको इतिहास पनि छ । मुलुक सरकार विहीन

धिमाल जातिय विकास केन्द्र, काठमाण्डौद्वारा खाद्यान्न वितरण

काठमाण्डौ । लकडाउनको कारण समस्यामा परेका विद्यार्थी तथा मजदुरहरुलाई धिमाल जातिय विकास केन्द्र, काठमाण्डौ जिल्ला समितिले खाद्यान्न वितरण गरेको छ । शनिवार काठमाण्डौमा रहेका धिमाल समुदायका मजदुर तथा विद्यार्थीहरुलाई समितिले खाद्यान्न वितरण गरेको हो । समुदायका ३७ जना विद्यार्थी तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरिएको धिमाल जातिय विकास केन्द्रका अध्यक्ष दानबहादुर

बेलबारीको वडा ४ मा दोस्रो चरणको राहत बितरण

वैशाख २०, बेलबारी । बेलाबारी वडा नं. ४ स्थित हिमाली टोलमा, हिमाली टोल विकास समितिले बेलबारी नगरपालिकाको सहयोगमा ज्याला मजदुरी गर्ने ४६ घर परिवारलाई दोस्रो चरणको खाद्यान्न सामग्री वितरण गरेको छ । ज्याला मजदुरी गर्ने परिवारको पहिचान गरी राहत वितरण गरेको वडा-४ का अध्यक्ष राम किराँती राईले जानकारी दिएका छन