“ यस्तै छ मेराे देशकाे चलन ” – जेनिश श्रेष्ठ
“ यस्तै छ मेराे देशकाे चलन ” संसार भरी महामारी फैलिरहेछ कति राेगले त कति भाेकले मरिरहेछ राहत बाड्नेलाई यहाँ जेल हाल्छन् भित्र भित्रै औषधीमा नि कमिसन खान्छन् अनि डिग्री हाेल्डरलाई लखेट्छन् पाँच पासलाई सरकारमा लान्छन् यस्तै छ मेराे देशकाे चलन ।। यहाँ सत्ता बाहिर छउन्जेल कराउछन् सत्ता भित्र पुगेपछि

