बागमती प्रयोगशालाका निर्देशकलाई दुर्व्यवहार गर्ने उत्तम कार्की पक्राउ

जेष्ठ ०४, काठमाडौ । प्रहरीले बाटोमा रोकेर अभद्र व्यवहार गर्ने उत्तम कार्कीलाई नियन्त्रणमा लिएको छ । जनस्वास्थ्य प्रयोगशाला बागमतीका प्रमुख नारायण कार्कीलाई अभद्र व्यवहार गर्ने कार्की प्रकाउ परेका हो । प्रहरीले उत्तम कार्कीलाई पक्राउ गरि उनी विरुद्ध अभद्र व्यवहारको कसूर सम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढाएको छ । उनले हेटौडाबाट

“गजल” सुख वीर थामी

सुख वीर थामी साँच्चै हाँस्छ नेपाल, नाँच्छ नेपाली सयौं थुङ्गा फूलको माला गाँस्छ नेपाली । मलाई काखा तिम्लाई पाखा नगर्दिए राज्यले एक अर्कामा प्रेम सदभाव साँच्छ नेपाली । सहअस्तित्व र समताबाटै देशले शक्ति आर्जे विस्तारवादको गर्धन पनि भाँच्छ नेपाली । भ्रष्टचार र दण्डहिनताले देश जरजर नबनाए विश्व चित्रमा गर्विलो नक्सा

कविता “कम्रेड”

शुभ भट्टराई मेरो कमरेड, अर्थात मेरा लाल सिपाहीहरु म तिमीदेखि घृणा गर्छु कारण म गरिब हुँ ! थिचिदा थिचिदा यो देशको ॠणले माथि उठ्नै नसकेको । तिम्रा सिद्धान्तका ढर्राहरु सिनित्त पिउँदा तृप्त हुने ठानेको थिए र वस्तीभरी बिचारहरु पोख्दै राता फुलहरु फुलाउने सोचेको थिए त्यसैले त तिमीसङ्ग म पनि वस्ती-वस्तीमा

प्लास्टिक सर्जरी गरेर सुन्दर बनाए जस्तै सरकारको नीति योजना; वरिष्ठ नेता अशोक राई

जेठ ४, बेलबारी । सरकारले जेठ २ गते शुक्रबार आर्थिक वर्ष २०७७/७८ काे नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुतमाथि जनता समाजबादी पार्टी नेपालको नेता अशोक राईले टिप्पणी गर्नु भएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति

पहिलो पटक नेपालमा कोरोना भाईरसबाट एक महिलाको मृत्यु

जेष्ठ ३, बेलबारी । नेपालमा पनि कोबिड – १९ बाट १ जना महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका, राम्चे घर भएकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै पुष्टि गरेको हो। नेपालमा भने पहिलो पटक कोरोना भाइरसबाट मृत्यु

हास्य टेलीसिरियलका निर्देशक प्रेम गुरुङको सहयोगमा राहत बितरण

जेठ ३, बेलबारी । बेलाबारी वडा नं. १० भाउन्ने युथ क्लबको अगुवाईमा २० घर ज्याला मजदुरी गर्ने विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ। उक्त राहत वितरणको लागि आफ्नो गाउँ समाजलाई माया गर्ने सहयोगी मनका धनी हास्य टेलीसिरियल "अलिकति हुन्छ नी" का निर्देशक समाजसेवी प्रेम गुरुङ र उनको टिमले कोरोना

लकडाउनले मुलुक टाट पल्टने हो की ? सोचौं है!

राकेश कुमार शर्मा लकडाउनले मुलुक टाट पल्टने हो की ? सोचौं है । विश्लेषण गर्ने हो भने लकडाउन पश्चात पनि कोरोना भाइरसको संक्रमितहरु झन देखिन थाल्यो । लकडाउनले कोरोना भाइरसलाई नियन्त्रण गर्न सकेन । हाम्रो मुलुकको सन्दर्भमा छिमेकी मुलुक भारतबाट चोरी बाटोहरु भएर नेपाल प्रवेश गर्नेहरु नै कोरोना संक्रमित देखिएकोले

“गीत” बिमन किराती

बिमन किराती उद्योग खोल सरकार आत्मनिर्भर देश बना बगाउन चाहन्छु म आफ्नै दशमा रगत पसिना । उर्वर-उर्वर ज़मिन हाम्रो श्रमजीवि जॉगर हाम्रो हामीलाई के को अभाव छ प्रकृतिको भण्डार हाम्रो । थोरैथोरै हिम्मत दे सुशासनको बचन दे बाकी आफैगरौला बगाउन चाहन्छु म आफ्नै देशमा पौरख भावना । हिम्मत गरी मरूभुमी

जिन्दगी – गजल

मिलन राई मनभरी पीडा, भय लिई बाँचु म कसरी जिन्दगी नै भयो अनिश्चित म भनु कसरी कहाँ बाट थपियो बिपत्ति शुन्य भयो सोच छताछुल्ल सपना बोकि गन्तव्य म पुग्नु कसरी निको, मीठो देख्दै छुईन मेरो आउने दिनहरु बिहानी संगै शुभसोच आउने म हुनु कसरी भन्नुलाई भनौला के छ र !

स्वास्थ्य मन्त्रालयको प्रविधिक त्रुटि, संक्रमितको संख्या २४५ नै भएको

जेठ १, काठमाडौं । नेपालमा कोरोना भाईरसको संङकमण २४५ नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले १०:१५ मा विज्ञप्ति जारी गर्दै २४५ पुगेको जानकारी दिएका हो ।