संस्कृत भाषा पठन-पाठनको औचित्य बारे आदिवासीको अन्तरकृया कार्यक्रम

अर्जुन जम्नेली जेठ १०, मोरङ ।  राजनीतिक बिष्लेषक तथा भाषा विदहरुले कक्षा १ देखि संस्कृत भाषा पढाइ भए त्यो बिद्यार्थीहरु कै लागि बोझ हुने बताएका छन । नेपाल आदिवासी जनजाती महासंघ केन्द्रीय समितिको आज (जेठ-९) गते आयोजित "बहुभाषिक नेपाल र संस्कृत भाषाको राजनीति विषयक" अन्तरकृया कार्यक्रममा बक्ताहरुले सो कुरा बताएका

श्रीमानले धेरै सेक्स गर्यो भन्दै यी महिलाले सरकारलाई लकडाउन खोल्न भनिन

विश्वभर कोरोना माहामारी डरलाग्दो बन्दै गएको छ । अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) का कारण ५३ लाख भन्दा धेरै संक्रमित भएका छन् । ज्यान गुमाउनेहरुको संख्या ३ लाख ४० हजार भन्दा धेरै रहेको छ । कोरोना भाइरसको कारण विश्वका धेरैजसो देशहरूमा लकडाउन लागू गरिएको छ । नेपालमा  र भारतमा पनि

नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुग्यो, आज मात्र ५० संक्रमित

जेठ ९, काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहान ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको डडेलधुरा र वैतडीमा पनि कोरोना संक्रमित भेटिएको छ । डडेलधुराको पराशुराम–१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ–१ का २२ वर्षीय पुरुषमा

जनता आवास मार्फत बनाउन लागेको घर नगर प्रमुखद्वारा शिल्यान्यास

जेष्ठ ०९, बेलबारी । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द सुबेदीले आज घर शिल्यान्यास गरेको छ । बेलबारी नगरपालिका बडा नं ३ मा रहेको सिम्पाने चोकमा घर शिल्यान्यास गरेको हो । साहारा नेपाल, ह्याविटेड नेपाल  र बेलबारी नगरपालिकाको सयुक्त सहकार्यमा जनता आवाश कार्यक्रम मार्फत घर निर्माण गरिएको हो । [caption id="attachment_4889" align="aligncenter"

फौजी किरा नियन्त्रणका लागि गाउँपालिकाले सक्रियता बढाउदै

तुलसी राम धमला तेह्रथुम जेठ ८ । तेह्रथुम जिल्लाको विभिन्न क्षेत्रमा फौजी किराको प्रकोप बढेको छ । किसानहरुले लगाएको मकै बालिमा गुभो र पातमा किराले खाएर मकै मर्न थालेपछि किसनहरु समस्यामा परेका छन । प्रमुख बालिको रुपमा रहेको मकै मर्न थालेको किसानहरुले गुनासो गरेपछि स्थानीय सरकारले चासो देखाएको छ ।

बन्दाबन्दिमा गाउँको सम्झना र कल्पना; याम बहादुर पुन

यामबहादुर पुन कोभिड–१९ ले निम्त्याएको बन्दाबन्दिमा धेरेले आफ्नाे गाउँ, घर सम्झे । देशभित्र भएका श्रमिकहरु कैयौं दिन कष्टसाध्य हिँडेर घरमा पुगे । विदेशिएकाले यस्तै आफ्नो देश र घर सम्झने गर्दा हुन् । यो महामारिमा बोट्टै सम्झे होलान । छट्पटिए होलान । रुँए होलान् । जन्मघर जस्तै कर्मघर कहाँ हुन्छ र

मिचियो – गजल

सन्दिप कोइराला पहिले आस मिचियो,आज गुराँस मिचियो राष्ट्रिय गीत भुलेछौ क्यारे मिठास मिचियो चन्द्रको ज्योती छोपे छ क्यारे, बादल उडेर देशको सिमा बेचियो आज,सुबास मिचियो सहिद आज रोएछ किन,भासण सुनेथे नेपाल शब्द हटाइ आज,बतास मिचियो बुद्ध नि मेरो शुद्ध नि मेरो भनेछ आज त झुकेछौ तिमी बिदेश सामु,कपास मिचियो सुगौली

लकडाउन, महिला हिंसा र ८ मार्च

लक्ष्मी सुनार कारोना भाइरसको महामारीले विश्वका अधिकाश देशमा लकडाउन छ । नेपाल सरकारले पनि यस संक्रमण रोकथामका निम्ति चैत्र ११ देखि लकडाउन गरेको छ । लकडाउन अझै कति थपिने हो, अनुमान गर्न गाह्रो छ । लकडाउनको समय बढेसँगै हरेक क्षेत्रमा यसको नकारात्मक प्रभाव देखिन थालेको छ । श्रमिक, मजदुर र

मुलुकमा दुरदर्शी र दीर्घकालीन सोच भएका नेताहरू कोही पनि छैन

[caption id="attachment_4772" align="aligncenter" width="909"] राकेश कुमार शर्मा[/caption] नेपाली नागरिकहरुका लागि दु:खद कुरा हाम्रो मुलुकमा दुरदर्शी र दीर्घकालीन सोच भएका नेताहरू कोही पनि छैनन । नागरिकहरु क्वारेन्टाइनमा बस्न मानेनन किन ? क्वारेन्टाइन बाट भाग्नुको कारण के ? कोरोना भाइरसको महामारीमा बाहिरी मुलुक बाट नेपाल भित्रिएका नागरिकहरु क्वारेन्टाइनमा बस्न मानेनन किन ?

बराहक्षेत्र नगरपालिकाको वडा नं १० र ११ पुरै सिल

जेष्ठ ०७, बराहक्षेत्र । बराहक्षेत्र नगरपालिकाको वडा नं १० र ११ मा रहेको मधुवन र प्रकाशपुर सिल गरिएको छ । बराहक्षेत्र नगरपालिकाले आज बुधवार एक विज्ञप्ति जारी गदै दुवै वडालाई आवाज जावज पुर्ण रुपमा बन्द भएको जनाएको छ । हिजो त्यहाँ मङ्गलवार मात्र त्यहा कार्यरत एक सशस्त्र प्रहरीलाई कोरोना पुष्टि