“ फोटोमा देखिएको पुस्ता पुन ; दलित भएर बाँच्न चाँहदैन ” – शिव परियार
जातिय उत्पिडनमा परेका बर्गहरुको प्रतिनिधित्व गर्दै राजनिति गर्ने राजनितिकर्मि ,सभासद तथा नेताहरुले भबिश्यमा बिभेद बिरुद्द अझ्झै बलियो आवाज बनाँउने र यो संघर्षलाई अझ्झै बलियो रुपमा अगाडि लाने हो भने मेरो एउटा सुझाव छ ; समाजमा दलित सम्बोधित भएर अगाडि आउन नसकेका समाजको नयाँ पुस्ताका एउटा ठुलो युवा जनशक्तिको हिस्सा पनि

