राजसस्था र राष्ट्रियता

नेल्सन घलान राजसस्था देशको अग्रणी सस्था थियो । राजसस्था हुदा सम्म पश्चिमाहरुको लागि मुस्ताङ प्रवेशमा रोक लगाइएको थियो । राजदरबार हटाएपछि हाल भने मुस्ताङ् पश्चिमाहरुको लागि खुल्ला गरिएको छ साथै बेला बखतमा मुस्ताङमा प्रश्चिमा सेनाहरु ले सैन्य अभ्यास समेत गर्दै आयका छन । नेपाली राष्ट्रियता, नेपाली भुअखण्डता एवम् नेपाल र

यायोक्खाको बैठकमा लिम्पियाधुरा र रुकुमपश्चिम घट्ना बारे छलफल; राष्ट्रियताको पक्षमा र जातीय विभेद विरुद्द एकजुट भएर लाग्ने निर्णय

अर्जुन जम्नेली राई जेठ १६, मोरङ । किरात राई यायोक्खा केन्द्रीय समितिको बैठकमा भारतद्वारा अतिक्रमित नेपाली भूमी लिम्पियाधुरा र हालै भर्को रुकुमपश्चिम घट्ना बारे व्यापक छलफल भएको छ । यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको अध्यक्षतामा हिजो (जेठ १७) बसेको भर्चुअल बैठकमा यी प्रस्तावहरु माथि छलफल भएको हो । बैठकले नेपाल

लकडाउनको कारण बेलबारीका लिच्ची कृषक मर्कामा ( फोटो फिचर )

जेठ १६, बेलबारी । बेलबारी नगरपालिका वडा नं ४ स्थित हिमाली चौकको लिच्ची बगानका कृषक मारमा परेका छ्न । १० कट्ठा जग्गामा ५२ वटा लिच्चीको बोट रहेका कृषक लिच्चीको उचित मुल्य नपाए पछि यतिखेर चिन्तित रहेका छन । अघिल्लो बर्ष १० कट्ठाबाट लिच्चिको मुल्य १ लाख भन्दा बढी मुल्य कमाएको

बरिष्ठ कलाकार जयनेन्द्र चन्द ठकुरीको निधन

जेठ १८, काठमाडौ । नेपाली चलचित्र क्षेत्रका बरिष्ठ कलाकार जयनेन्द्र चन्द ठकुरीको आज आईतबार निधन भएको छ । बागडोलस्थित आफ्नै घरमा बिहान ११ बजेर २० मिनेटमा उनको निधन भएको चलचित्र कलाकार संघले जनाएको छ । लामो समयदेखि प्यारालाइसिस रोगका कारण थलिएका ठकुरीको ८० बर्षको उमेरमा निधन भएको हो । उनको

बन्दाबन्दिमा अनिन्द्राको समस्या ! कसरी मुक्ति पाउने ?

मनोविद, गोपाल ढकाल लकडाउन शुरुभएपछि निदाउन गार्‍हो हुने, निदाइ हाले पनि बिच बिचमा निन्द्रा टुटिरहने, बिहान चाडै निन्द्रा खुल्ने र फेरी निदाउन कठिन हुने जस्ता सिकायत लिएर धैरे ब्यक्तिहरुले मनोपरामर्शका लागि फोन गर्न थालेका । बन्दाबन्दी पछिको समयमा अनिन्द्राको समस्या बढेर गएको देखिन्छ । कोरोनाको संकट तथा बन्दा बन्दिले मानिसको

रुकुम घटनाको निशुल्क कानुनी सेवा अधिवक्ता आरसी गौतमले गर्ने

अधिवक्ता आरसी गौतम जेठ १६, काठमाडौ । प्रजातान्त्रिक वकिलहरुकाे संस्था नेपाली डेमोक्रेटिक लयर्स एशाेसियन (डिएलए) नेपालले गएको जेठ १० गते रुकुमको चाैरजहारीमा घटेको घटनाको निशुल्क कानुनी सहायता प्रदान गर्न अधिवक्ता आरसि गाैतमलाई जिम्मेवारी ताेकेकाे छ । ५ जनाकाे निधन र एकजना बेपत्ता हुने गरि केही ब्यक्ति बाट भएको अत्यन्तै कुर, अमानवीय

कोरोना कहरमा बजेट

विष्णु शर्मा जनताको अमुल्य मतदान बाट  निर्बाचनमा भएर ५ वर्षीय कार्यकालका लागि गठित नेकपाको दुई तिहाई  बहुमतको सरकारले नयाँ आर्थिक वर्षका लागि १४  खर्ब ७४  अर्ब रुपैयाँको बजेट घोषणा गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमार्फत आगामी वर्षका लागि आन्तरिक र वैदेशिक अनुदान मार्फत संकलन मार्फत  कुल १४

बेलबारी घटनाको भिडियो खिच्ने र सामाजिक संजालमा पोष्ट गर्नेलाई कार्वाही गरिने

बेलबारी । मोरङको बेलबारीमा बिहीबार भएको घटनाको बिभत्स भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने र शेयर गर्नेलाई प्रहरीले कारबाही गर्ने भएको छ । आमाको हत्यापछि छोराले धारिलो छुराको मद्दतले आफ्नै गला काट्दै गरेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यलय (नक्साल ) ले त्यस्तो भिडियो अपलोड गर्नेलाई कानुनी कार्वाहीको दायरामा

सपनाहरु अर्को जुनिमा पुरा गरौला है !

विजय परियार प्रिय आमा परलोकबाटै भएपनि तिमिलाई न्यानो माया । क्षमा पाउँ आमा कति तिम्रा अनि कति मेरा इच्छाहरु पुरा गर्न सकिन । मेरा सपनाहरु अब त सपना पनि रहेनन् । थाहा छैन आमा कति दिन भो परलोकमा आएको पनि दिन त गन्नै छाडिदिए । एकदिन त उदाउँदो सुर्यसँगै मेरो

रुकुम घटनाः जातीय हत्याहिंसा विरुद्ध मौन बस्दाको परिणाम

लक्ष्मी सुनार जेष्ठ १५ अथार्त गणतन्त्र दिवस । नेपालमा गणतन्त्र मनाईरहरदा लाखौलाख दलित समुदायले गणतन्त्रको अनुभुती  गर्न सकेन्न । रुकुमको नरसंहारले सम्पुर्ण दलित तथा मानवता वादीहरुको मनलाई क्षेतबिच्छेद बनाइदिएको छ । जातिय आधारमा नरसंहार हेर्दा नेपालमा राजतन्त्र फालेर जनताले आफ्ना लागि ल्याएको गणतन्त्रमा दलितको अवस्था अझै  समाजमा कस्तो रहेछ भनेर