कानुनी प्रक्रिया नपुर्‍याई सुचीकरण संख्यामा हेरफेर गरेकोमा महासंघको आपत्ती

जेठ १६,काठमाण्डौं । आदिवासि जनजाती समुदायको संख्या ५९ बाट ६० पुर्याएकोमा आदिवासी जनजाती महासंघ लगायत बिभिन्न जातिय संघ संगठनहरुले आपत्ती जनाएका छन् । राना थारु समुदायलाई सूचीकृत हुनको आदिवासी जनजाति समुदायको आवश्यक प्रक्रिया नपुर्याई एकाक्सी थप गरी  ६० पुर्याईएकोमा महासंघ र अन्य जातिय संघ संस्थाहरुले सच्याउन माग गरेका छ्न ।

कविता “अवाक गणतन्त्र र सलहको समय”

बिमन किराती यो कविता सरस सुमधुर शैरकल्पनायुक्त तथा लालित्यपुर्ण हैन। देशको मुख्य कुरा: प्रधानमन्त्री के के महत्वपूर्ण सम्बोधन गरी बस्नु हुन्छ भोकले कोहि मर्नु पर्दैन कविता खिप्नु हुन्छ उहि बेला अपसगुन मुख सकसक चिलाएर “आफूलाई चै थुक्क मन लागी रहन्छ”! उमेरले असि कटेका रङ् रङ्गका खिच्चड सत्ता चपाई सकेका ।

रुकुममा भएको घटना प्रति धरानमा विरोध प्रर्दशन

जेठ १५, धरान । जाजरकोटको भेरी नगरपालिका ४, रानागाउँका नवराज विक माथि भएको सामुहिक हत्याको विरोध र दोषीहरुलाई कारबाहीको माग गर्दै बिहिबार धरानमा विरोध र्‍याली निकालिएको छ । र्‍यालीमा सम्पूर्ण उत्पीडन वर्ग एक हौं, सम्पूर्ण दलित एक हौं, दलितलाई मार्न पाइँदैन, हत्यारालाई कारवाही गर लगायतका नारा सहित विरोध गरेका थिए

गजल – दिलिप राई

गणतन्त्रको नाममा हेर सबै मृत्युका टोलीहरु क्रान्तिले मान्छेलाई निशानी बनाएका गोलीहरु सबै डलरको सौखमा विदेश पल्यान भइरहँदा मान्छेलाई तर्साउने आउदैछन रे झोलीहरु टाढा हेर्ने मान्छे देखि दु ख रोदनका बर्षाहरु हेर अभाव बोकेका मान्छेका काँधका डोलीहरु मन हुने नारा बोकी आए पनि लोकतन्त्रिक भित्र नेपाली कै बगेका छन् पसिनाका खोलीहरु

लोकप्रिय म्हेन्दोमाया गायक किर्ती तामाङ्को “अबेर भो” गीत सार्बजनिक

जेठ १५, बेलबारी । नेपाली सांङ्गेतिक क्षेत्रका पृथक तथा लोकप्रिय म्हेन्दोमाया गायक किर्ति तामाङको स्वरमा आधुनिक गित ”अबेर भो” को अडियो युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ । १ दशक देखि सांङ्गेतिक क्षेत्रमा योगदान गरेका गायक किर्ति तामाङ्ले ५० वटा गीतमा स्वर दिईसकेका छ्न । विशेष गरि तामाङ म्हेन्दोमाया गीतका एकदम चर्चित

बेलबारीको काकुममा छोराद्वारा आमाको हत्या, पछि छोराले गरे आत्माहत्या

जेठ १५, बेलबारी । बेलबारी वडा नं ०४ इमानसिङ चोकका बिर बहादुर गुरुङको आत्माहत्या घटना भएको १ हप्ता वित्न नपाउदै सोहीे वडामा फेरि अर्को घटना भएको छ । वडा नं ०४ काकुम बुधबारेमा अन्दाजी ५७ बर्षिय देवी कुमारी लिम्बुलाई आफ्नै छोरा अन्दाजी २९ बर्षिय जीवन लिम्बुले (काले) ईटाले टाउकोमा प्रहार

रुकुम चौरजहारी घटना २१ औं शताब्दीमा कल्पनासम्म पनि गर्न नसकिने अपराधिक कुकृत्य – जसपा, नेपाल १०+१ राष्ट्रिय समितिहरु

बेलबारी । रुकुम चौरजहारी घटना २१ औं शताब्दीमा कल्पनासम्म पनि गर्न नसकिने अपराधिक कुकृत्य भएको जनता समाजवादी पार्टी, नेपाल १०+१ राष्ट्रिय समितिहरुले जनाएको छ । जाजरकोट जिल्ला भेरी नगरपालिकाका नवराज बिक र रुकुम चौरजहारी सोतीकी सुस्मा मल्लबीचको प्रेम सम्बध, अन्तरजातीय विवाहको प्रयत्न हुने क्रममा नवराज बिक सहित ३ जनाको निर्मम

रुकुम घटनाकाे दाेषीलाई कार्वाहि गर्न शिल्पी विशेष समितिकाे माग

धरान । जनता समाजवादी पार्टी, शिल्पी विशेष समिति, प्रदेश नम्बर १ ले पश्चिम रुकुमकाे चाैरहजारीमा भएकाे घटनाकाे भर्त्सना गर्दै दाेषीलाई कार्वाहिकाे माग गरेकाे छ । बुधबार समितिले प्रेस विज्ञप्ती जारी गर्दै पश्चिम रुकुमकाे चाैरहजारी ८, साेतिमा अन्तरजातिय विवाहकाे निउमा भएकाे घटनाकाे दाेषीलाई कार्वाहिकाे माग गरेकाे हाे । समितिका अध्यक्ष नरेश

बेलबारीको लोहोन्द्रा खोलाको उत्खनन रोकिएसंगै वार्ताको तयारी

जेठ १४, बेलबारी । स्थानियको चौतर्फी विरोध र संञ्चार माध्यममा आएको खबरदारीले हिजो मंगलबार देखि दोहन कार्य रोकिएको छ । महेन्द राजमार्गदेखि ५ कि मि उतरमा अवस्थित बेलबारी वडा नं १ नक्सलबारीे पुर्व तर्फ घना जङगल र पश्चिम तर्फ रहेको बिहानी टोल लोहोन्दा खोलाको गिटी बालुवा अधिक मात्रमा भएको दोहन

दलित शब्द हटाउँदैमा नवराजहरुमाथिको अन्याय हट्छ भन्ने होइन – आस्था राउत

यो समय एकदमै निर्मम समय छ । यो विश्व जितेर ब्रमाण्ड्तर्फ उन्मुख मानवजाति आज अदृश्य भाईरसको आक्रमणले अस्तित्वकै संकटमा पुगेको छ । विश्वका सबै देशहरु मिलेर यो संकटको सामना गर्नु आजको पहिलो आवश्यकता हो । मानिस समग्रमा एकै भएपनि हामी भुगोलका आधारमा, जातका नाममा, धर्मका नाममा, वर्गका नाममा, सम्प्रदायका नाममा,