कोरोनाबाट मृत्यु हुनेको संङख्या ११ पुग्यो, सर्तकता रहन आग्रह

जेठ २३, काठमाडौ । पञ्चपुरी नगरपालिका – १ निवासी २० वर्षीय युवकको कोरोनाबाट मृत्यु भएको छ । उनी मृत्यु भएपछि पीसीआर बिधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको हो । सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका थिए । भारतबाट  उनी जेठ ७ गते आएका थिए । त्यसपछि  जनता मावि विद्यापुरको क्वारेन्टिनमा

कविता <हुरीको गोठालो>

बिमन किराती संसार हुरीले छोप्ने खबर सुने पछि कुनै दुर दराजको गाऊले गाऊँ मुखियालाई हुरीको यती गति र लय गोठाला गर्न सुझाए छन्। मुखियाले ऐजन मौका खुट्याएर आफू वरिपरी चकरमार्ने चाकडहरू सँग कचरी बसेछन्। तत्पश्चात: हुरी चुर्ण गर्ने अचुक उपाय निकालेको हवला दिदै गॉऊलाई अन्धकार घोषणा गरेछ। गॉऊ अन्धकार घोषणा

सुन्दरहरैंचामा १ जना कोरोना संक्रमित

जेठ २२, सुन्दरहरैचा । सुन्दरहरैंचाको वडा नम्बर १ निवासी २४ वर्षीय पुरुषमा कोरोना संङकमण देखिएको छ । बिराटनगरमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना देखिएको हो । उनी भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्ति भएको जनाएको छ ।

अहिलेका दलित समुदायले नै हामीलाई मानिस बनाएका हुन्; ऐन महर

जेठ २१, काठमाडौ । २१ जेष्ठ १४ औ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसर पारेर पश्चिम रुकुम नरसंहार र देशभरि जातिय आधारमा दलितमाथि श्रृङ्खलाबद्ध रुपमा भएको जातिय विभेद विरुद्ध, लोकतान्त्रिक चोकमा, किर्तिपुरमा नेपाल राष्ट्रिय उत्पीडित विधार्थी संगठन र अनेरास्ववियु उत्पीडित राष्ट्रिय कमिटिको सयुक्त आयोजना कार्यक्रममा सडक सभामा बोल्दै

अमेरिकामा दन्किँदैछ जातिय आन्दोलनको आगो

वासिंटन : मे २५ मा अफ्रिकन अमेरिकी नागरिक जर्ज फ्लोइडको हिरासतमै हत्या भयो । मिनेपोलिसका तीन प्रहरी अधिकृतले जर्जको हात पछाडि बाँधेर भुइँमा लडाउँदै घाँटी थिचेर उनको हत्या भएको थियो । गोरो जातिका डेरेक चौभिन नामका प्रहरी अधिकृतले ८ मिनेटभन्दा धेरै बेरसम्म घाँटी थिचेर उनको हत्या गरेका थिए । अरु दुई अधिकृत

मिडियालाई दिएको राहतको विरोध गर्ने सांसद विरुद्ध पत्रकारहरुको आपत्ति

 विराटनगर । प्रदेश सरकारले सञ्चारमाध्यमलाई दिएको लोककल्याणकारी विज्ञापनको विरोध गर्ने सांसद केदार कार्की विरुद्ध पत्रकारहरुले आपत्ति जनाएका छन् । सांसद कार्कीलाई आफ्नो सांसद विकास कोषको रकम पारदर्शी गर्न समेत चेतावनी दिइएको छ । प्रदेश सरकारले नेपाल पत्रकार महासँघ प्रदेश समिति मार्फत यहाँका सवै सञ्चारमाध्यमबाट सूचनामूलक सन्देशहरु प्रशारण र प्रकाशन गरेको

रुकुम घटनाको बिषयलाई लिएर बिराटनगरमा बिद्याथीहरुको बिरोध प्रर्दशन

जेठ २०, बिराटनगर । रुकुम घटनाको सत्य तथ्य छानबिन र दोषीलाई कानुनी कारवाहीको माग गदै विराटनगरमा समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय विद्यार्थी संघले ट्राफिक चोकक बिरोध प्रर्दशन गरेका छन् । घटनाको निष्पक्ष छानविन गरी तत्काल दोषी माथि कडा कारवाहीको माग सहित विरोध प्रर्दशन गरिएको नयाँ शक्ति विद्यार्थी युनियनका १ नं

बिजय परियारको जर्नादन शर्मालाई खुला पत्र !

विजय परियार आदरणीय जर्नादन शर्मा प्रभाकर सर, पछिल्लो समय भाईरल भएको नवराज विक हत्या काण्डको समाचार देखि सकभर आफुलाई टाढै राख्न खोजेको थिए । किनकि यस्ता कति घटना घटे अनि यक्तिकै सेलाएर गए । यो घटनाको हविगत पनि त्यहि हुनेत होनि भनेर ? तर जताततै नवराजको प्रसंगले मलाई पनि तानि

आज थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो

जेठ १९, काठमाडौं । नेपालमा आज थप २ सय २६ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा डोटीका १ जनामा कोरोना संक्रमण देखिएको हो । डोटीमा पहिलोपटक कोरोना संक्रमण फैलिएको हो । नेपालमा ५९ जिल्लाका नागरिकलाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

जातिय अंहकारले निम्ताएको नबराज बि.कको हत्यारालाई सजायको माग:- रामचन्द्र राई

जेठ १९, बेलबारी । जेष्ठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीकी सुष्मा मल्ल ठकुरी र जाजारकोट जिल्ला भेरी नगरपालिका २१ बर्षिय नवराज वि.क बिचको अन्तरजातीय प्रेम सम्बन्ध पछि विवाहलाई लिएर ज्यान गएको घटनामाथि किरात राई विद्यार्थी संघ केन्द्रीय समितीले खेदप्रकट गरेको छ  । बिज्ञप्तिमा उच्च जातीय