बेलबारी नगरपालिकाले आथिक बर्ष ०७७/०७८ बजेटको लागि छलफल गदै

जेठ २९, बेलबारी । बेलबारी नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ बजेटका सन्दर्भमा स्थानीय बुद्धिजीवी, समाजसेवी, लगायत सबै संग छलफल तीव्र बनाइएको छ । विभिन्न क्षेत्रबाट बजेटबारे सुझाव लिने कामलाई नगरपालिकाले तिब्र बनाइरहेको हो । राजनैतिक दल, नीजिक्षेत्र, विभिन्न संघसंस्थाहरुसंग बजेटबारे सुझाव लिने काम भईरहेको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले

मँगलबारे अस्पतालको नामकरणको बिषयलाई लिएर मुख्यमन्त्रीको राईको पुत्ला दोहन

जेठ २९, उर्लावारी  । उर्लावारी–३ स्थित मंगलबारे अस्पताललाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर नामकरण गर्न प्रदेश १ सरकारले ल्याएको नीति तथा कार्यक्रममा स्थानीयवासीले प्रदेशका मुख्यमन्त्री शेरधन राईको पुत्ला जलाएका छ । बुधवार बसेको प्रदेशसभामा मन्त्री राईले मदन भण्डारी अस्पताल नामकरणको बिषयमा पक्ष विपक्ष नहुन आग्रह गरेका थिए । बिहीबार

अडाई महिनामै १३ सयभन्दा बढीले गरे आत्महत्या, आपराधिक घटनामा भने कमी

काठमाडौँ । मुलुकमा विगत वर्षको तुलनामा लकडाउनको समयमा अपराधिक घटनामा कमी आएको छ । लकडाउनले गर्दा झण्डै ६० प्रतिशत आपराधिक घटना घटेको प्रहरीले जनाएको छ । आत्महत्याका घटनामा समेत विगतको वर्षहरुमा भन्दा कमी आएको तथ्याङ्कमा देखिएको छ । प्रहरीले कर्तब्य ज्यान तथा भवितव्यका घटना तथा घरभित्र हुने अपराध र जबर्जस्ती

ज्वाईले गर्यो आफ्नौ सासुआमाको हत्या

जेठ २९, मकवानपुर । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–१ मा रहेको फुलबारीमा ज्वाईले सासुआमाको हत्या गरेको छ । गढी–१ निवासी ७२ बर्षीया कान्छीमाया बम्जनको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गर्ने ज्वाईलाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक महिलाकै ज्वाई प्युठान घर भई हाल गढीमा नै बस्दै आएको ३९

लकडाउनको बेला दार्चुलाका जनप्रतिनिधिहरुले मादिरा पिउन माग गदै

धिरज बिष्ट जेठ २७, दार्चुला । विश्व नै कोरोना महामारीले आतंकित भैरहेको बेला नेपाल सरकारले मदिरा बिक्री वितरण प्रतिवन्ध लगाएको बेलामा दार्चुला जिल्ला अपिहिमाल गाँउपालिकाका जनप्रतिनिधीहरुले मदिरा पिउन पाउनु पर्ने माग गरेका छन् । विज्ञप्ति भनिएको छ, स्वयमले बुझ्ने कुरा हुन् कस्ले मदिरा पिउनु पर्छ कस्ले मदिरा पिउनु पदैन् भनेर

मोरङमा सोमबार मात्र थप ९ जना कोरोना संक्रमित

जेठ २६ , बेलबारी । मोरङमा सोमबार मात्र थप ९ जनामा कोरोना संक्रमित देखिएको छ । मोरङको धनपालथान गाउँपालिकामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसै गरी लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा पनि २/२ जना कोरोना संक्रमित भएको छ । भारतबाट आएका तीन पुरुष सहित ३० वर्षीय महिला

कान्तिपुर पत्रिकामा सुनारलाई “सुनुवार” भनेर समाचार छापिएपछि सुनुवार विद्यार्थी समाजको ध्यानाकर्षण

जेठ २६, काठमाडौं । रुकुम पश्चिमको घटनालाई लिएर कान्तिपुर पत्रिकामा सुनारलाई "सुनुवार" भनी लेखिएको भेटेपछि सुनुवार विद्यार्थी समाज सङ्घीय समितिले फेसबूक मार्फत एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ । सुनार र सुनुवार यी दुई शब्दहरु अलग अर्थ, छुट्टै अस्तीत्व र पहिचान भएका समुदाय भएकाले सुनुवार विद्यार्थी समाजले समाचारप्रति आपत्ति

नवराज वि.कको न्यायको लागी त्रिभुवन विश्वविद्यालयमा टाउकामा किताब र निधारमा कफन बानेर विद्यार्थीको शान्तिपुर्ण आन्दोलन

जेठ २५, काठमाडौ  । नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियु उत्पिडित राष्ट्रिय सम्पर्क कमिटी को संयुक्त आयोजना मा रुकुम पश्चिममा भएको नरसंहार र जातिय आधार दलितमाथि हुने हत्या हिंसालाई लिएर त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा निधारमा कफन र टाउकोमा किताब राखेर सांकेतिक विरोध सभा सम्पन्न भएको छ । दलित माथि भएका

मंगलबारे अस्पताललाई नाम परिवर्तनबारे जनता समाजवादी पाटी उर्लाबारीको ध्यानाकर्षण

जेठ २४, उर्लाबारी । उर्लाबारी नगरपालिकामा रहेको मंगलबारे अस्पताललाई मदन भण्डारी ट्रमा सेन्टर नामकरण गर्न खोजे प्रति जनता समाजबादी पाटी उर्लाबारीको ध्यानाकर्षण भएको छ । प्रदेश १ सरकारले २०७७ ०७८ को निति तथा कार्यक्रममा अस्पतालको नाम परिर्वतन बारे चासो देखाए संगै बिरोध सुरु भएको हो । नेकपा नेतृत्वको सरकार हुदा

आजबाट देशभरका सबै मालपोत कार्यालय खुल्ने

जेठ २४, बेलबारी । आजबाट देशभरका सबै मालपोत कार्यालय खुल्ने भएका छन् । भूमि व्यवस्था तथा अभिलेख विभागले माताहतका सबै निकायलाई परिपत्र गरी आन्तरिक प्रशासन तथा अन्य आन्तरिक काम सुचारु गर्न निर्देशन दिएको छ । सबै मालपोत कार्यालयका कर्मचारीले आन्तरिक तयारी गरे पनि जनतासँग प्रत्यक्ष सम्बन्धित घरजग्गा पास लगायतका सेवा