किरात राई विद्यार्थी संघ द्वारा १२औ राष्ट्रिय जनगणना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

असार १, काठमाडौ । किरात राई विधार्थी संघ केन्द्रिय कार्य समितिले आसन्न २०७८ सालमा हुने १२औ राष्ट्रिय जनगणनामा किरात राईहरुको सहि तथ्यांक कसरी लेख्ने र लेखाउने भन्ने सन्दर्भमा आज एक दिवसिय भर्चुअल अभिमुखिकरण तथा अन्तर सम्बाद कार्यक्रम सम्पन्न गरेको छ । संघले काठमाडौँ उपत्यका लगायत प्रस्तावित किरात प्रदेश अन्तगर्त ताप्लेजुङ,

जनता आवास मार्फत बनाएको घर विवादमा, आर्थिक अनियमितता भएको आशंका

असार १, बेलबारी । बेलबारी नगरपालिका र साहारा नेपालको समन्वयमा बेलबारी–३ मा रहेको सिम्पाने टोलमा निर्माण भईरहेको घरहरुमा विवाद साथै आर्थिक अनियमितता भएको आशंका गरिएको छ । गरिब, असाहय तथा विपन्न बर्गहरुलाई लक्षित गरी बनाएको घरहरु मापदण्ड बमोजिम नभएको जनगुनासो आएको छ । घर निर्माण गरिरहदा कमसल ईटा, सिमेन्ट र

प्रदेश सरकारको आ.ब ०७७/७८ को बजेट ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार

असार ०१, बेलबारी । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले रु ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । आज प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पेश गरेको बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार , ४६ .२९ % चालूतर्फ र पूँजीगततर्फ २१

प्रदेश सरकारले सबै स्थानीय तहलाई अनुदान स्वरुप १ करोड ५० लाख उपलब्ध गराउने

[caption id="attachment_5415" align="aligncenter" width="911"] प्रदेशसभामा मन्त्री आङबोले बजेट भाषण प्रस्तुत गदै[/caption] असार ०१, बेलबारी । १ नं प्रदेश सरकारले सबै स्थानीय तहलाई अनुदान स्वरुप १ करोड ५० लाख उपलब्ध गराउने भएको छ । सोमबार प्रदेशसभामा आर्थिक मामिला योजना मन्त्रि इन्द्र बहादुर आङ्ग्बोले बोल्दै आगामी आर्थिक वर्षको ०७७/०७८ को बजेट पेस

दार्चुलाको मार्मा गाउँपालिकाको कोरोन्टाइन व्यवस्थापन खर्च ७६ लाख

धिरज बिष्ट असार ०१, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले कोरोना भाईरस नियन्त्रणका लागी गरेका विभिन्न क्रियाकलापमा ७६ लाख ५८ हजार १ सय २२ रुपैया खर्च भएको जनाएको छ । गाउँपालिकाले कोरोना भाईरस नियन्त्रण गर्न क्वारेन्टिन स्थापना, व्यवस्थापन, संचालन, औषधी खरिद, राहत वितरण र काठमाण्डौँ, धनगढी, महेन्द्रनगरबाट गाउँपालिकाका मानिसहरुलाई विभिन्न समयमा

जनस्वास्थ्य अधिकृत अशोक सिंह धामिलाई दार्चुला संयोजकको जिम्मेवारी

धिरज बिष्ट असार ०१, काठमाडौं । स्वास्थ्य सेवा बिभाग ईपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंको जेठ १४ गते पत्रानुसार सुदुरपश्चिम प्रदेशमा कोभिड १९ रोकथाम तथा नियन्त्रणलागि स्वास्थ्य निर्देशनालय राजपुर डोटीले दार्चुला जिल्लाको लागि केस ईन्भेस्टिगेशन एण्ड कनट्याक ट्रेसिङ ९ सिआईसिटी ० संयोजकमा जनस्वास्थ्य अधिकृत अशोक सिंह धामिलाई दार्चुला संयोजकको

कोरोना फैलाउने आवास हो क्वारेन्टिन – पुर्व मन्त्री दीर्घ सोडारी

धिरज बिष्ट जेठ ३२, धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री दीर्घ सोडारीले स्थानीय तहहरुले सञ्चालन गरेका क्वारेन्टाईन कोरोना संक्रमण फैलाउने घर भएको बताएका छन् । आज प्रदेश सभामा विशेष समयमा बोल्दै सोडारीले मापदण्ड विना सञ्चालन भैरहेको क्वारेन्टाईनहरुबाट नै बढी संक्रमण बढेको भन्दै सकारको ध्यानाकर्षण गराएका हुन । व्यवस्थापन मापदण्डको

स्वास्थ्य क्षेत्रकाे बेथिति बिरुद्ध स्वास्थ्यमन्त्री भानुभक्त ढकालकाे क्षेत्रका युवाहरुकाे विराेध (फोटो फिचर)

जेठ ३२, बेलबारी । काेडिभ १९ काेराेना भाईरस नियन्त्रणकाे क्षेत्रमा सरकारले प्रभावकारी भुमिका निर्वाह गर्न नसकेकाे भन्दै माेरङकाे बेलबारीमा युवाहरुले प्रदर्शन गरेका छन् । आइतबार मालपाेत चाैक देखि सुरु गरेकाे र्याली पुरानाे बेलबारी पुगेर पुन नया बेलबारी सम्म आएर ३० मिनेट उभिएर माैन प्रदर्शन गरेका थिए । र्यालीमा विभिन्न नारा

भारतमा शनिबार मात्र ३ सय ०९ जनाले ज्यान गुमाए, संक्रमितको संङख्या तीन लाख २१ हजार भन्दा बढी

जेठ ३२, बेलबारी । भारतमा मात्र एकै दिनमा १२ हजार भन्दा बढी संक्रमित थपिएका छ । शनिबार संक्रमित थपिए संगै शनिबार ३ सय ९ जनाले ज्यान गुमाएका हो । भारतमा शनिबार १२ हजार २३ जना नयाँ संक्रमित थपिएका हो। भारतमा संक्रमितको संख्या तीन लाख २१ हजार ६ सय २६ पुगेको

पाकिस्तानका प्रसिद्ध पूर्व क्रिकेट कप्तान शाहिद अफ्रिदी संक्रमित

जेठ ३२, बेलबारी । कोभिड–१९ बाट पाकिस्तानका प्रसिद्ध पूर्व क्रिकेट कप्तान शाहिद अफ्रिदी संक्रमित भएको छ । गत शनिबार आफु कोरोना संक्रमित भएको स्वयँम आफैले बताएको छ । क्रिकेट खेलमा छक्का र विशिष्ट बलिङसमेतका लागि विश्वचर्चित ४५ वर्षीय अलराउन्डर क्रिकेटर अफ्रिदीले शनिबार ट्वीटरमार्फत् आफूलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी गराएका