बन्दाबन्दीको अवधिमा खरबुजा बेचेर लाखै आम्दानी
जेठ ३२, मेचीनगर । झापा जिल्लाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर ५० लाख आर्जन गरेका छ । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा किसान डिल्लीप्रसाद उप्रेतीले गत वर्ष धान र मकै खेती हुने जग्गामा समेत खरबुजा फल्छ भनेर प्रमाणित

