मंगलबारे अस्पतलाको नाम परिवर्तनको विषयलाई लिएर स्थानीयको विरोध

[caption id="attachment_5250" align="alignnone" width="1170"] मंगलबारे अस्पतालको नँया भवन[/caption] जेठ २३, उर्लावारी । उर्लावारी–३ स्थित मंगलबारे अस्पताललाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा स्तरोन्नतीको विषयलाई लिएर स्थानीयले आपत्ति जनाएका छन् । उनीहरुले अस्पतालको पहिचान मेटिने गरिने अस्पतालको नाम मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा

नेपालमा कोरोना भाइरसबाट मृतकको संङख्या १३ पुग्यो

जेठ २३, काठमाडौं। नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । यो संगै नेपालमा १३ जनाको मृत्यु भएको छ । कोरोनाबाट कैलालीमा एक जनामा मृत्यु भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृतक

कोभिड–१९ बाट थप एक जनाको मृत्यु, मृतकको संङख्या १२ पुग्यो

जेठ, २३ सुर्खेत । डोल्पाका जगदुल्ला गाँउपालिका –३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनि जेठ १८ गते नेपालगञ्ज (सुर्खेत–जुम्ला हुँदै डोल्पा पुगेका थिए । डोल्पामा आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिं रोकायले जानकारी दिए ।

भद्रपुर नगरपालिकाका प्रमुख जिवन कुमार श्रेष्ठ सेल्फ क्वारेन्टाइनमा बस्दै

जेठ २३, भद्रपुर । कोरोना पोजेटिभ देखिएका व्यक्तिहरु संगसंगै सवारी साधनमा यात्रा गरेको कारण भद्रपुर नगरपालिकाका प्रमुख जिवन कुमार श्रेष्ठ सेल्फ क्वारेन्टाइनमा बसेका छ । फेसबुक वालमा स्टाटस लेख्दै नगर प्रमुख श्रेष्ठलाई सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव दिएका थिए । त्यसपछि नगर प्रमुख आफै बस्ने निर्णय गरेको हो । उनले आफ्नो

नेपाली समय अनुसार ईडिभी आज ९:४५ मा सार्वजनिक हुदै

जेठ २४, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा ९डीभी० २०२१ को नतिजा आज ९शनिबार० सार्वजनिक हुने भएको छ । । मे ५ मा हुने भनिएको छनोट कोेभिड–१९ को कारण ६ जुनमा सारिएको अमेरिकी दूतावासका जनाएको छ । आज नेपाली समय अनुसार राति ९ः४५ बजे डीभीको नतिजा प्रकाशीत हुने छ भने अन्तर्वार्ता

नश्लिय सरकारका नाइके र पूर्वाग्रही पत्रकार खाल्डोमा पस्ने दिन आउँछ; बस्नेत

जेठ २४, काठमाडौ । समाजवादी पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले नश्लिय सरकारका नाइके र पूर्वाग्रही पत्रकार खाल्डोमा पस्ने दिन नेपालमा पनि आउने बताएका छन् । शुक्रबार गोरखापत्रमा “संविधान संशोधनमा च्याँखे” शिर्षकमा प्रकाशित समाचारको विषयलाई लिएर उनले उक्त कुरा बताएका हुन । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले संसद सचिवालयमा दर्ता

रूकुम हत्याकाण्ड तथा एमसिसिको विषयमा प्रधानमन्त्रीलाई लिम्बुवानको ज्ञापन–पत्र

दमक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले ९ जिल्लाको प्रशासन कार्यालयहरु मार्फत रुकुम चौरजहारीमा भएको हत्याकाण्डमा संलग्न दोषीलाई कारवाहीको माग सहित प्रधानमन्त्रीको कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । सोही ज्ञापन पत्रमा एमसिसिको बारेमा जनताले बुझ्ने गरी स्पष्ट श्वेतपत्र जारी गर्नका लागी समेत माग गरिएको छ ।

सामाजिक न्यायको एक्यवद्धतामा मानवशास्त्र दर्शनाचार्यका (एम.फिल.) बिद्यार्थीहरु

जेठ २३, काठमाडौ । पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँको भेरीतटमा भएको क्रुर, अमानबीय, पाशविक र आततायी घटनालाई नेपाली समाजको जातिवादी संक्रीणताकोे पराकाष्ठा रुप भनेका छन । एक्यवद्धतामा विद्यार्थीहरुले भनेका छ्न समस्या दलित समुदायमा होइन दलित समुदाय प्रति हेर्ने दृष्टिकोणमा छ । उक्त घटनाको सम्बन्धमा गैरदलित समुदाय, प्राज्ञिक केन्द्रहरु र

प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत

जेठ २३, विराटनगर । १ नं प्रदेश सरकारको आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ । आज शुक्रबार बसेको प्रदेश सभाको बजेट अधिवेशनको सातौं बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारको निति तथा कार्यक्रम प्रस्तुत गरेको हो । स्वास्थको पहुज सबै जनतामा पु¥याउने र

सुनसरीमा थप १६ जना कोरोना सङ्क्रमित थपिए

जेठ २३, धरान । शुक्रवार मात्र सुनसरीमा थप १६ जना कोरोना सङ्क्रमित भेटिएका छन् । बराहक्षेत्र नगरपालिका निवासी एक बालिकामा पनि कोरोना पुष्टि भएको छ । उनी धरान स्थित बिपि कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा छन् । यसै संगै हरीनगरा गाउँपालिकामा रहेको क्वारेनटाइनमा बसेका १२ जना पुरुषमा कोरोना देखिएको