किरात राई विधार्थी संघद्वारा २०७७ सालको भित्ते पात्रो सार्वजनिक

असार ४, ईटहरी ।  किरात राई विधार्थी संघ केन्दीय कार्य समितिले प्रकाशन गरेको विस २०७७ सालको भित्ते पात्रो इटहरी स्थित होटल मनशान्तमा एक कार्यक्रम गरी सार्बजनिक गरेको छ । कोरोना भाईरसको महामारिको कारण यस अघि नै प्रकासन भएको उक्त पात्रो आज मात्रै सामाजिक दुरि कायम गरि सार्वजनिक गरिएको संघको केन्दीय

उपसभामुख राधिका तामाङले गाडी किन्न र निवास बनाउने रकम फिर्ता

असार ४, काठमाडौ । कोरोना महामारीका कारण स्वास्थ्य क्षेत्रमा संकट भएको बेला जनताको स्वास्थ्य र अन्य आवश्यक क्षेत्रमा खर्च गर्न भन्दै रकम फिर्ता गराएको उपसभामुख तामाङले बताए । बागमती प्रदेशको उपसभामुख राधिका तामाङले नयाँ गाडी किन्न र निवासमा नयाँ भवन बनाउन छुट्याएको रकम फिर्ता गराएका छन । विश्वव्यापी फैलिएको कोरोना

जनता आवास निर्माणमा उपभोक्ता समितिको विज्ञप्ति, आर्थिक अनियमितता नभएको दाबी

असार ३, बेलबारी । बेलबारी नगरपालिका र साहारा नेपालको समन्वय जनता आवास कार्यक्रम मार्फत निर्माण भईरहेको घरहरुमा आर्थिक अनियमितता नभएको भन्दै विपन्न परिवार घर निर्माण उपभोक्ता समितिले प्रेस बिज्ञप्ति निकालेको छ । गरीव जनताको लागि जनता आवास कार्यक्रम मार्फत निर्माण भईरहेको घरहरुमा कमसल सामाग्रीहरु प्रयोग गरी प्रचार गरिएको भन्दै आपत्ति

चिन र भारतको बिच हिंसक झडप चिनको सेनाले गरे २० भारतीय सेनाको हत्या

असार ३, बुधबार । लद्दाखको गलवान उपत्याकामा सोमबार राति ४ घन्टासम्म दुई देशका सेनाबीझ हिंसक झडप हुँदा भारतीय सेनाका अधिकृत सहित कम्तिमा २० सिपाही मारिएका छन । दुई देशका सेनाबीच शान्तिपूर्ण वार्ताको एक महिना नपुग्दै चीन र भारतका सेनाबीच झडप हुँदा यो ठूलो हताहत भएको बुझिएको छ । यस क्रममा

रुकुम नरसंहार र जातिय आधारित विभेद विरुद्ध सडकमा नेता र कलाकार

असार २, किर्तिपुर । रुकुम पश्चिममा भएको नवराज विक सहित पाच जनाको सामुहिक हत्या र देशभरि भइरहेको दलित समुदाय माथि हत्या तथा जातिय विभेद विरुद्ध साङ्केतिक विरोध स्वरुप आज किर्तिपुरको लोकतान्त्रिक चोकमा नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पिडित राष्टिय सम्पर्क कमिटीको संयुक्त आयोजनामा सडकमा नेता र कलाकार संगसगै

लोहोन्दा पुलमा टिप्परको ठक्करबाट २९ वर्षिय अनिल धिमालको मृत्यु

असार २, बेलबारी । बेलबारी नगरपालिकाको पुर्व पश्चिम राजमार्गमा अन्तरर्गत रहेको लोहन्द्रा पुलमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । को १ क ३२५० नम्बरको टिफरले को ३२ प ६६७६ नम्बरको पल्सर मोटरसाईकल ठोक्किँदा मोटरसाइकलमा सवार बेलबारी १ का २९ वर्षिय अनिल धिमाल घाईते भएका हो। धिमालको उपचारका लागि

जनता आवास निर्माणमा जनता समाजवादी पाटी बेलबारीको ध्यानाकर्षण

बेलबारीमा जनता आवास कार्यक्रम मार्फत निर्माण भईरहेको घरहरुमा ब्यापक अनियमितता भएको भन्दै सञ्चार माध्यममा आएको समाचार प्रति जनता समाजवादी पाटी नगर समितिको गम्बीर ध्यानाकर्षण भएको छ । साराहा नेपाल, ह्याविटेड नेपाल जस्ता संस्थाको सहकार्यमा गरिब तथा असाहयहरुको घर निर्माणमा घोटाला हुनु दुखद छ । यो घटनाले बेलबारी नगरकै पतिष्ठाकमा आच

बन्दाबन्दीमा लोपोन्मुख आदिवासीहरूलाई राहत नदिएको प्रति नेपाल आदिवासी जनजाति महासंघको खेद प्रकट

असार २, काठमाडौ । नेपाल लगायत विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड–१९)ले निम्ट्याएको महामारीले गर्दा ‘लक डाउनको अवस्थामा समेत सूचीकृत १० लोपोन्मुख आदिवासी समुदायहरूः किसान, कुशवाडिया, कुसुन्डा, मेचे, राउटे, राजी, लेप्चा, वनकरिया, सुरेल, हायुलाई सरकारले उपलब्ध गराउँदै आएको सीमित राहत प्याकेजबाट समेत वञ्चित गराएकोप्रति नेपाल आदिवासी जनजाति महासंघको गम्भीर ध्यानाकर्षण भएको

लकडाउनको प्रवाह नगरी पुर्व प्रधानमन्त्री डा. भट्टराई आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगे

असार २, गोर्खा । कोरोना भाईरसको संक्रमणले बढिरहेको बेला लकडाउनको प्रवाह नगरी पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा क्षेत्र नं –२ पुगेका छन् । दुई दिन १७ घण्टा कुदेर आफ्नो निर्वाचन क्षेत्र गोरखा क्षेत्र नं २ को सबै गाउपालिका र नगरपालिकामा भएको विकासको कामको अवलोकन गर्नु भएको

युवाहरुको आन्दोलनलाई जसपाको साथ, दमन रोक्न माग

[caption id="attachment_5450" align="aligncenter" width="909"] बेलबारीमा विरोध प्रदर्शनको तस्विर[/caption] असार १, बेलबारी । जनता समाजवादी पार्टी नेपालले शान्तिपूर्ण रुपमा भइरहेको जनप्रदर्शनमाथि सरकारले दमन गरेको भन्दै आपत्ति जनाएको छ। आज पार्टीका केन्द्रीय अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै जनताको आवाज सुन्नुपर्ने अवस्थामा सरकारले हेपाहा प्रवृति देखाएको बताएका हुन्। उनीहरुले