विज्ञान शिक्षक समाज नेपाल प्रदेश १ द्वारा सुर्यग्रहण अवलोकन कार्यक्रम सम्पन
[caption id="attachment_5606" align="aligncenter" width="911"] सुर्य ग्रहण अवलोकन[/caption] असार ७, बेलबारी । बेलबारी नगरपालिका वडा नं ३ मा रहेको गोदावारी बिद्या मन्दिर आवासीय माध्यमिक विद्यालयमा सुर्य ग्रहण अवलोकन कार्यक्रम सम्पन भएको छ । विज्ञान शिक्षक समाज नेपाल प्रदेश न १ को आयोजनामा सुर्य ग्रहण अवलोकन कार्यक्रम सम्पन भएको हो । कार्यक्रमका

