जनता आवास कार्यक्रमको घोटला भए, नभएको प्रकृयागत अनुसन्धानबाट मात्र थाहा हुने; मेयर ज्ञानेन्द्र सुबेदी
बेलबारी, ८ असार । जनता समाजबादी पार्टी बेलबारी नगर अध्यक्ष तिलक राईले जनता आवास कार्यक्रमबारे सर्वदलिय बैठकबाट घोटला नभएको भन्ने निष्कर्ष मिडियामा आएको समाचार प्रती आपती जनाएका छ्न । सर्वदलिय बैठकमा स्वयम आफु पनि सहभागि भएको र उक्त बैठकमा भएको कमीकमजोरी सुधार गर्ने र घोटला भए नभएको बारे प्रकृयागत अनुसन्धानबाट

