सोमबार मात्र थप ५३५ सँक्रमित, कुल संख्या ९५६१ पुग्यो – Satabdi News

सोमबार मात्र थप ५३५ सँक्रमित, कुल संख्या ९५६१ पुग्यो

असार ८, बेलबारी । नेपालमा सोमबार मात्र (कोभिड–१९) बाट संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । गत २४ घण्टामा मात्रै ५ सय ३५ जना नयाँ संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म २ हजार १ सय ४२ जना निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सोमबार मात्र थप ५३५ सँक्रमित, कुल संख्या ९५६१ प..." A few seconds ago

सम्बन्धित खवर