पेरिसको आईफल टावर १ सय ४ दिनपछि खुल्ला

एजेन्सी । फा्रन्सको राजधानी पेरिसमा रहेकोे आइफल टावर १ सय ४ दिन पछि पहिलो पटक पुर्ण खुल्ला गरिएको छ । कोरोना भाइरस महामारीका कारण मार्च देखि बन्द रहेको टावर जुन २५ बाट देखि खुल्ला गरिएको हो । विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको टावर अझै केही समय

जन्मदिनको अवसरमा आपको विरुवा रोप्दै मुख्यमन्त्री राई

असार ११, बिराटनगर । प्रदेश नं १ का माननीय मुख्यमन्त्री शेरधन राईले आँपको बिरुवा रोपेका छन् । असार ११ बिहिबार जन्मदिन परे संगैे मुख्यमन्त्री राईले उन्नत जातको आँपको बिरुवा रोपेको हो । प्रदेश नं १ लाई आगामी बर्षमा फलफुलको दशक बनाई फलफुलको राजधानी समेत बनाउने मुख्यमन्त्री राईले बताए । सरकारले

कोभिड–१९ को संक्रमणबाट थप दुईको मृत्यु,

असार ११, बेलबारी । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–५ ललितपुर निवासी एक पुरुषको बुधबार बिहान पाटन अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमा चितवन निवासी ४९ वर्षीय पुरुष रहेका छन् । त्यसतै आँधीखोला गाउँपालिका–१ निवासी सिरुवारीका ५५ वर्षीय पुरुष असार

सञ्चार मैत्री नीति तथा कार्यक्रम सार्वजनिक गदै दिप्रुङ चुईचुम्मा गाउँपालिका

असार ११, खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पहिलो पटक सञ्चार मैत्री नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार सार्वजनीक गरेको नीति तथा कार्यक्रममा सूचना र सञ्चारको हकका दृष्टिकोणले नमुना गाउँपालिकाको रुपमा विकास गर्ने लक्ष्यका साथ आगामी आर्थिक वर्षमा विभिन्न किसिमका संचार नीति ल्याएको छ । पालिकाको गाउँ सभामा

दमक नगरपालिकाको १ अर्ब ३१ करोड ३० लाख ३५ हजार रुपैयाँको बजेट सार्वजनिक

असार ११, दमक । आगामी आर्थिक वर्षका लागि दमक नगरपालिकाले १ अर्ब ३१ करोड ३० लाख ३५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार नगर उप–प्रमुख गीता अधिकारीले सातौ नगरसभाको उद्घाटनमा बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । आगामी आर्थिक बर्षको पूँजीगत तर्फ ५३ करोड ५२ लाख ७०

बेलबारी न.पाले आ.ब ०७७/७८ को लागि १अर्ब, १३करोड, ५६लाख, ९हजार, ९सय, ६५ रुपैया बजेट बिनियोजन (फोटो फिचर)

असार १०, बेलबारी । बेलबारी नगरपालिकाको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीको अध्यक्षतामा छैठौं नगरसभा सम्पन्न भएको छ । बेलबारी नगरपालिकाको चालु आर्थिक बर्ष ०७६/७७ को संशोधित आय ब्यय तथा आगमी आर्थिक बर्ष ०७७/७८ को प्रस्तावित बजेट नीति तथा कार्यक्रमको बारेमा उप–प्रमुख ढाका पराजुलीले प्रस्तुत गरेका थिए । २०७७/७८ को प्रस्तावित बजेट

अनेरास्ववियूद्वारा एमसीसीको विरोध गदै विराटनगरमा विरोध प्रदर्शन

असार १०, विराटनगर । सत्तारुढ दल नेकपा निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले एमसीसी सम्झौताको विरोध गदै विराटनगरमा विरोध प्रदर्शन गरेको छन् । बुधबार एमसीसी संसदबाट अनुमोदन गर्न नहुने भन्दै विराटनगरको ट्राफिक चौकमा विरोध प्रदर्शन गरेको हो । एमसीसीका कतिपय बुँदाहरु राष्ट्रहित विपरीत भएकोले नेपालीको स्वाभिमान सँग सम्झौता गर्न नहुने

इटहरी उपमहानगरपालिकाको आ.व ०७७/७८ को लागि १ अर्व ७८ करोडको बजेट सार्वजनिक

असार १०, इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का १ अर्व ७८ करोडको बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाकी उप–प्रमुख लक्ष्मी गौतमले बुधबार आ.ब २०७७/०७८ को बजेट प्रस्तूत गरेकी छिन् । चालुतर्फमा ७१ करोड ७५ लाख, पूँजीगत तर्फ १ अर्व ४ करोड ८५ लाख र वित्तीय व्यवस्था तर्फ

दलित समुदाय माथिको विभेद र आजको अवस्था

[caption id="attachment_5722" align="aligncenter" width="880"] विष्णु कुमार वि.क[/caption] अहिले नेपाली समाजमा एक समुदाय बिगत एक महिना देखि निरन्तर आन्दोलित छन् । उनीहरु न्याय र सामाजिक रुपान्तर र मान्छे भएर मान्छे हुन पाउने लडाई लडिरहेका छन् । कोरोना भाइरसको महामारीले समाज आक्रान्त भैरहर्दा पनि न्यायका निम्ति युवा, विद्यार्थी लगायत विभिन्न राजनैतिक दलका

गायिका रश्मी राईको ‘फुलमा पनि’ बोलको भिडियो सार्वजनिक

असार १०, काठमाडौ । नेपाली सांङ्गेतिक क्षेत्रका चर्चामा रहेकी गायिका रश्मी राईले लकडाउनको समयमा ‘फुलमा पनि’ बोलको भिडियो सार्वजनिक गरेकी छिन् । भुवन क्रियशन युट्युव च्यानल मार्फत सार्वजनिक गीतमा भूवन चाम्लिङ राईको शब्द, पुष्कर सुनुवारको संगीत संयोजन रहेको उक्त भिडियोमा गायिका रश्मी राई आफैले मोडलको रुपमा काम गरेकी छिन ।