प्रदेश १ : सलहको जोखिम अध्ययन गर्दै प्रदेश सरकार
असार १४, विराटनगर । १ नंं प्रदेश सरकारले सलहको सम्भावित जोखिम नियन्त्रणका लागि गृहकार्य सुरु गरेको छ । नेपालमा सलह किराको प्रवेश सुरु भएपछि प्रदेश सरकारले सम्भावित जोखिम नियन्त्रणका लागि तयारी सुरु गरेको हो । शनिबार प्रदेश ५ का विभिन्न स्थानमा सलह किरा देखिएको थियो । प्रदेश १ मा भने

