प्याब्सन र एनप्याब्सनको शुल्क असुल गर्ने निर्णय प्रति विद्यार्थी संगठनको आपत्ति

असार १२, विराटनगर । कोरोना कहरका कारण लामो समय सम्म लकडाउनले गर्दा निजि विद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनद्वारा विद्यार्थी र अभिभावकहरुको ढाड सेक्ने गरी शुल्क असुल्ने अभिप्राय लिएको भन्दै समाजवादी पाटी र राष्ट्रिय जनता पाटी निकट विद्याथी संगठन बिराटनगरले संयुक्त प्रेस विज्ञप्ति निकालेको छ । महामारीको रुपमा संसारभरी नै

मोरङमा ५५ बर्षीया एक महिलाको खोलाले बगाएर मृत्यु

असार १२, मोरङ । मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुर निवासी ५५ बर्षीया माया देवी शाहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ । बिहिवार अपरान्ह साँढे ५ बजे बक्राहा खोला नजिकै चौपाया चराईरहेकी शाहलाई अचानक बाढीले बगाएको हो । बाढीले बगाए संगै उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरी

झापाको दमकमा थप तीनमा कोरोना संक्रमित

असार १२, झापा । झापाको दमकमा थप तीन जना कोरोना संक्रमित भएको छ । स्वाब परीक्षणका लागि पठाइएका ६१ जनाको पिसिआर रिपोर्ट आएको हो । स्वाब परीक्षणको रिपोर्ट ६१ मध्ये ३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै झापाको दमकमा मात्र कोरोना संक्रमित संख्याको ६ पुगेको हो । पहिलो

कसरी गरिन्छ मोसमको भविष्यवाणी, हेर्नुहोस

असार १२, मोरङ । गत २४ घण्टाको मौसमी विवरण । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको १६१८०७०७३३३३३ मा डायल गर्दा आजकाल जस्ले पनि यस्तै जवाफ पाउँछ । मौसमी गतिविधि थाहा पाउन धेरैले सञ्चारमाध्यमको सहायता लिन्छन् । तर, जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पुर्वानुमान महाशाखामा टेलिफोन

बुद्धचित्तमाला चोर्ने क्रममा गोली चल्दा पाँच घाइते

असार १२, काभ्रे । रोशी गाँउपालिकामा बुद्धचित्तको माला चोर्ने आएको समूहले गोली चलाएको छ । बुद्धचित्त चोर्ने क्रममा गोली चल्दा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । गोली चल्ने क्रममा घाइते भएकाहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका रोशी गाउँपालिका सिपालीमा सोमरानी

नेपालको जनसंख्या ३ करोड नाघ्यो

असार १२, काठमाडौं । जनसंख्या घडीअनुसार नेपालको जनसंख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको घडीमा शुक्रबार (असार १२ गते) देशको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ (सन् २०११) को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो । ‘अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार राष्ट्रिय जनगणना २०६८ को

हेटौंडा–कुलेखानी सडकखण्ड र कान्ति लोकपथ पहिरोले अवरुद्ध

१२ असार, हेटौंडा । तराईका जिल्लालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटोे दूरीका दुई राजमार्ग र कान्ति लोकथप पहिरोका कारण अबरुद्ध भएको छ । हेटौंडा–भिमफेदी–कुलेखानी मार्ग र निर्माणाधीन कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भएको हो । हेटौंडा–भिमफेदी–कुलेखानी सडक खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–६ जुरिखेत नजिक लेदो माटो र चट्टानसहितको पहिरो जाँदा सडक अवरुद्ध

स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बर्खास्त गर्ने प्रधानमन्त्री ओलीको तयारी

असार १२, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्य मन्त्री भनुभक्त ढकाल ब’र्खास्त हुने भएका छन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेदेखि नै पटकपटक वि’वाद आएको र मन्त्रालय चलाउन असक्षम भएको भन्दै मन्त्री ढकाललाई ह’टाउने अन्तिम तयारी भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास गरेर का’नुनबाट स्वास्थ्य मन्त्रालयमा

समाजवादी विद्यार्थी युनियनको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति हाम्रो संगठन समाजवादी विद्यार्थी युनियन आम विद्यार्थीहरुको हक अधिकार स्थापित गर्न र समाजमा भएका सबैखाले समस्या समाधानको लागि राष्ट्रियता, सुशासन, अधिकार र न्यायको पक्षमा संघर्ष गर्दै आइरहेको छ । पछिल्लो समय समाज र शिक्षा क्षेत्रमा भएको समस्याहरु समाधानका लागि हाम्रो निम्न धारणा सार्वजनिक गर्दैछौं । १) सम्पुर्ण अभिभावकहरुलाई

पथरीशनिश्चरेमा उद्योग गर्नेलाई कर छुट : कोरोनाको कारण नगरको बजेट घट्यो

असार ११, पथरी । पथरी शनिश्चरे नगरपालिकाले रोजगार सिर्जना गर्ने नगर नयाँ उद्योगलाई करछुट गर्ने भएको छ । नगरको आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रम तथा बजेट मार्फत कर छुट गर्ने घोषणा भएको हो । प्रस्तुत नीति तथा कार्यक्रममा २० भन्दा बढिलाई रोजगार दिने उद्योगलाई दुई बर्षसम्म स्थानीय कार छुट