बेलबारी नगरपालिकाले आज आ.व २०७७/७८ को बजेट सार्वजनिक गदै

असार १०, बेलबारी । आगामी आर्थिक वर्षको लागि बेलबारी नगरपालिकाले आज बुधबार बजेट सार्वजनिक गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ लागि बजेट सार्वजनिक हुन लागेको हो । दिउसो १ बजे बेलबारी उपमेयर ढाका कुमारी पराजुलीले बजेट वक्तव्य प्रस्तुत गर्ने छिन् । केन्द्र तथा प्रदेश सरकारको बजेट कोरोना भाइरस केन्द्रित

लकडाउनमा आत्महत्या भयावह भएको होईन, जोखिम बढेको मात्र हो

[caption id="attachment_5701" align="alignnone" width="1172"] गोपाल ढकाल, मनोविद[/caption] कोरोनाको संकट र लकडाउन पछि आत्महत्या गर्नेको संख्या बढ्यो! आत्महत्याको अबस्था भयावह हुँदै भन्ने जस्ता समचार हिजो आज आउन थालेका छन । यस घटनालाई कोरोना महामारीले निम्त्याएको संकट सँग मात्र जोडेर हेर्ने गरिएको छ । लकडाउन सुरु भए देखि ७५ दिनसमम्म अबधिमा नेपालमा

लकडाउनको ढाँचा परिवर्तन हुनसक्ने

असार ९, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पुग्न लाग्दा फेरि सरकारले लकडाउन गर्ने हो कि भनेर चौतर्फी चासो र चिन्ता बढेर गएको छ । नेपालमा कोरोना संक्रमितको संख्या दुई जना पुग्दा सरकारले १० चैत २०७६ साँझ निर्णय गर्दै ११ चैत बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउन

बिराटनगरमा नागरिकता विद्येयक फिर्ताको माग गर्दै प्रदर्शन

असार ९, विराटनगर । संघीय सरकारको राज्य व्यवस्था तथा सुसाशन समितिद्वारा परित गरिएको नागरिकता विधेयक फिर्ताको माग गर्दै विरोध प्रर्दशन भएको छ । मङ्गलबार विराटनगरमा जनता समाजवादी पार्टी नेपालले नागरिकता विधेयक फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनकारी बिरमटनगर क्षेत्रको मेनरोडस्थित पञ्चमुखी हनुमान मन्दिरबाट ट्राफिक चोकसम्म नागरिकता विधेयक

चीनको हर्कत : बषौं देखि नेपाली भुमि चीनद्वारा अतिक्रमण

[caption id="attachment_5686" align="alignnone" width="903"] चीनका राष्ट्रपति सिजिङपिङ र नेपालका प्रधानमन्त्री केपी ओली[/caption] असार ९, काठमाडौं । ओली नेतृत्वको सरकारले देशको विभिन्न क्षेत्रहरूमा चीनले अतिक्रम गरेको भुभागबाट नेपाली जनताको ध्यान हटाउनका लागि भारतसंग नेपाल सीमा विवादलाई बढाईरहेको छ । भारतको ‘जी न्युज’ले राखेका कागजातहरू चीनले नेपालका अधिकांश क्षेत्रहरूमा कब्जा गरेको कुरा

किरात राई विद्यार्थी संघद्वारा द्रोसो चरणको राहत बितरण सम्पन

असार ९, काठमाडौं । किरात राई विधार्थी संघ केन्द्रीय कार्य समितीद्वारा द्रोसो चरणको राहत बितरण कार्य सम्पन भएको छ । आज   मङलबार काठमाडौं उपत्यकामा कोरोना भाईरसको सङक्रमण र लकडाउनको कारण अत्त्याधिक समस्या ग्रस्त ४५ जना विधार्थीहरु र अस्थायी श्रमिकहरुलाई दोस्रो पटक राहत वितरण गरिएको हो । लकडाउनका कारण खाद्यान्न र

बाघको छाला सहित तीन जना पक्राउ

धिरज बिष्ट असार ९, बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट बाघको छाला सहित तीन जनालाई पक्राउ गरेको छ । तीन जङ्गली जनावर मारेर छाला हड्डी लगायतका बहुमूल्य पर्ने चीज पैठारी गरेकाले प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाले बताए  । उनीहरुबाट बाघको छाला, हड्डी र भालुको पित्तसमेत

कर्णाली प्रदेशको सुर्खेतमा उपचार गराईरहेको एक कोरोना संक्रमितको मृत्यु

असार ९, बेलबारी । दुल्लु नगरपालिका वडा नं ३ निवासी एक पुरुषको उपचारको क्रममा मुत्यु भएको छ । दैलेखका कोरोना संक्रमणबाट ग्रसित ती पुरुष उपचारको क्रममा मृत्यू भएको हो । कर्णाली प्रदेश अस्पताल सुर्खेतको सघन उपचार कक्षमा उपचार गराइरहेका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । मुतक पुरुषलाई कोरोना संक्रमण

इनफ इज इनफ : अब यसरी पनि सोच्ने कि ?

[caption id="attachment_5669" align="aligncenter" width="911"] पंकज राई[/caption] ‘क्रान्ति भनेको रोमान्स होइन, चुँदरी बुन्नु जस्तो होइन र भोजभतेर पनि होइन ।’ माओको यो भनाई म अक्सर सम्झिरहन्छु । आज यो भनाई नेपालको राजनीतिमा सरकारी अनियमितता विरुद्ध स्वःस्फूर्त रुपमा युवाहरुले गरेको आन्दोलनमा सान्दर्भिक देखिएको छ । उदाहरणको लागि युवाहरुले अनेक नाम गरेको पेन्टिङ्ग

खस–आर्य समुदायलाई आरक्षणको व्यवस्था गर्नु : असमावेशितालाई मलजल गर्नु हो

[caption id="attachment_5660" align="alignnone" width="909"] डा. रमेश सुनाम[/caption] खस–आर्य समुदायको अधिक प्रतिनिधित्व भइसकेको अवस्थामा यो समुदायलाई आरक्षणमा समावेश गर्नु बेइमानी हो । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरूको व्यवस्था गर्न बनेको विधेयक’लाई संशोधन गर्ने क्रममा आरक्षणका केही प्रावधान हेरफेर गर्ने सहमति गरेको छ