दार्चुलामा जलविद्युतको नहर भत्किँदा दुईको मृत्यु,

असार १५, दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिका ४ होपरीमा नहर भत्किदा गएको पहिरोले दुई जनाको ज्यान गएको छ । गए राती १२ बजेतिर घरमाथि रहेको जलविद्युतको नहर भत्किदा गएको पहिरोले स्थानिय २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा सुसान्त महताको ज्यान गएको नौगाड प्रहरी चौकीका सहायक

सुन्दरहरैचाको विराटचोकमा आगलागी, ५ घाईते

असार १५, सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका-१२ स्थित विराटचौकमा आगलागी भएको छ । पुर्वपश्चिम महेन्द्र लोकमार्गको दक्षिण भागमा रहेको ए वान खाजा घर , पाेख्रेल स्टाप होटल र धनकुटे समिर स्टाप होटलमा आगलागी भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । होटलमा रहेको १० सिलिन्डर मध्ये ६ वटा सिलिन्डर पट्कीएको

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप

१४ असार, काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकामा स्थानीय नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा गोली चलेको भनिएको छ । यद्यपि, प्रहरीले हालसम्म गोली चलेको पुष्टि गरिसकेको छैन । हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, सर्लाही र जिल्लास्थित सशस्त्र प्रहरी बलको टोली पुगेको छ । प्रारम्भिक विवरण अनुसार

बेलबारी नगरपालिकाद्दारा कृषि औजार वितरण

असार १४, बेलबारी । बेलबारी नगरपालिकाले आफ्नो क्षेत्र भित्रका किसानलाई मिनिटिलर तथा मकै छोडाउने थ्रेसर वितरण गरेको छ । बेलबारी नगरपालिकाले नगर भित्रका १६ जना कृषकलाई मकै छोडाउने थ्रेसर मेसिन र ५ जना मिनिटिलर बितरण गरीएको हो । नगरका विभिन्न वडाका कृषक समूह छनोट गरी खेतबारी जोत्ने मिनिट्रयाक्टर तथा थ्रेसर

ने.क.पा मोरङको आयोजनमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन

असार १४, बेलबारी । नेपाल कम्युनिष्ट पाटी ( नेकपा ) जिल्ला कमिटी मोरङको आयोजना वृक्षारोपण कार्यक्रम सम्पन भएको छ । मदन भण्डारी ६९औं जन्म जयन्ती तथा राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा नेकपा मोरङले वृक्षारोपण कार्यक्रम गरेको हो । बेलबारी नगरपालिका वडा नं ८ मा रहेको सिंहदेवी सामुदायिक वन उपभोक्ता समुहको करिब

चीनले नेपाललाई आफ्नो अनुकूल बनाउदै, सगरमाथा पनि चीनमा पर्ने दावी

असार १४, बेलबारी । चीनले नेपाललाई आफ्नो अनुकूल बनाउदै छ । चीनले नेपाललाई आफू अनुकुल बनाएको बिज्ञहरुको बुझाइ छ । चीनका आधुनिक कम्युनिस्टलाई सर्बश्रेठ मान्छ्न जसले तिब्बतलाई चीनले दाहिने हातको रुपमा मानिरहेको हुन्छ । एनआईएफटी परिधिका अनुसार चिनका पाँच औंलाहरू नेपाल, लद्दाख, सिक्किम, भुटान र भारतको अरुणाचल प्रदेशलाइ चिनले आफ्नो

बझाङमा एकैदिन ७६ जनामा कोरोना संक्रमण पुष्टि

असार १४ , काठमाडौं । बझाङको बुढीगंगा नगरपालिकामा एकैदिन ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित प्रयोगशाला र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट आइतबार मात्रै ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । टेकुमा भएको परीक्षणमा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका मेयर दीपकविक्रम

गोडाको हड्डी टुक्रिने समस्या भएका भोजपुरका पारुहाङ्ग राईद्धारा सहयोगको अपिल

असार १४, इटहरी । गोडाको हड्डी टुक्रिने समस्या भएका १४ वर्षीय पारुहाङ्ग साम्पाङ राईले सहयोगको अपिल गरेका छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ खेना घर भएका पारुहाङ्गले तीन वर्ष देखि दाँया पट्टिको गोडाको हड्डी टुक्रेर झर्ने समस्या भएपछि आर्थिक सहयोगका लागि अपिल गरेका हुन् । हाल सुनसरीको इटहरी–५, पचरुखी स्थित

विकास निर्माणका कामको अनुगमन गदै सांसद ओझा

असार १४, बेलबारी । प्रदेश सभा सदस्य माननीय राजकुमार ओझाले संसद बिकास कोषबाट भईरहेको विकास निर्माणका कामको अनुगमन गरेको छ । शनिबार मोरङ क्षेत्र नम्बर ३ अन्तर्गत सुन्दरहरैचा नगरपालिकाका विभिन्न वडाहरूमा सञ्चालन भइरहेका केही योजनाको प्रदेश सभा सदस्य ओझा सहितको टोलीले अनुगमन गरेको हो । सांसद विकास कोषबाट भईरहेको विकास

जननेता मदन भण्डारीको ६९ औँ जन्म जयन्ती

असार १४, बेलबारी । आज तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती । देशभर विभिन्न कार्यक्रम गरेर उनको जन्म जयन्ती मनाइँदैछ । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद - जबज _ को सिद्धान्त प्रतिपादन गरी उनी जनता माझ