बेलबारीमा २० कराेड भन्दा बढीको लगानीमा आधुनिक सपिङ कम्प्लेक्स बन्ने

असार २२, बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नम्बर १ मा नगरपलिकाको स्वामित्वमा रहेको जग्गामा आधुनिक सपिङ कम्प्लेक्स बन्ने भएकाे छ । सपिङ कम्प्लेक्स निर्माणका लागि नगर विकास कोष र बेलबारी नगरपालिका बिच सम्झाैता भएकाे छ । सोमबार नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र नगर विकास काेषका प्रतिनिधि बिच सम्झौता पत्रमा

लायन्स क्लब बेलबारीको एम्बुलेन्स बेच्यो कस्ले ?

असार २२, बेलबारी । सामाजिक संस्था लायन्स क्लब अफ बेलबारीको नाममा बर्षौ अघि देखी राजश्व छुटमा आएको एम्बुलेन्स बिक्री गरिएको खुलासा भएको छ । लायन्स क्लब बेलबारीको नाममा आएको एम्बुलेन्स तत्कालीन प्रेसिटेन्ट योगेन्द्र सुवेदीको पालामा मोरङको लेटाङका एक ब्यक्तिलाई सुवेदी सहित अन्य पदाधिकारीहरुले बिक्री गरेको पाईएको छ । एम्बुलेन्स बिक्रीको

रजत बर्षको अबसरमा लालीगुरास तथा ऋण संस्थाले रक्तदान गरेर मनाए

असार २२, बेलबारी । लालीगुरास बचत तथा ऋण सहकारी संस्थाको रजत जयन्तीकोो सुअवसरमा बेलाबारी ३ स्थित सेन्चुरी बैक अगाडी रक्तदान कार्यक्रम सम्पन्न गरेेको  छ । संस्थाले हरेक बर्ष सहकारी दिवसको दिन चैत २० गते नियमित रुपमा गर्दै आईरहेको रक्तदान कार्यक्रम लकडाउनको कारण गर्न नसकेकोले यस रजत बर्षको दिन आयोजना गरिएको

यहाँ मान्छेहरुको अभाव छ

मनिष भारती यहाँ मान्छेहरुको अभाव छ स्वच्छ पवित्र र उदार भवनाको । यहाँ ति मान्छेहरु को प्रसंशा बढी छ भ्रष्ट घुसखोरी र दलालीहरुको । प्रकृतिको सुन्दर संसार नेपालमा खराव मान्छेहरुको बिगविगी बढी छ । विकास उन्नति र प्रगतिको सपना बुन्नेहरु भन्दा देश डुबाउनेको लडीबडी छ त्यसैले यहाँ मान्छेहरुको अभाव छ

बेलबारीमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संङख्या दुई पुग्यो

असार २१, मोरङ । मोरङको बेलबारीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । बेलबारी नगरपालिका वडा नं २ निवासी ५० बर्षिया एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । यो संगै  बेलबारीमा संक्रमितको संङख्या दुई पुगेको छ । भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

खोकना जनतामाथि सरकारले गरेको अमानवीय क्रुरताप्रती; चार संस्थाको ध्यानाकर्षण

असार २०, काठमाडौ । आदिबासी नेवाहरुको ऐतिहासिक प्राचीन खोना/बुङा/कुदेशका जनतामाथि सुरक्षाकर्मीको अनावश्यक बल प्रयोग र धरपकडप्रति गरेको घटना प्रती ४ संस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सत्ता र शक्तिको उन्मादमा आदिवासी नेवाःको आदिभूमि अतिक्रमणको विरुद्ध शान्तिपूर्ण आन्दोलनमा रहेका र आफ्नो जमिनमा संयुक्त खेत रोपाईं गर्न खुदोल फाँटमा पुगेका किसानहरूमाथि

वित्तीय पुँजीवाद र नेपाली समाज

डा.डम्बर चेम्जोङ नेपाली समाजको बहुउत्पादन प्रणालीयुक्त चरित्रलाई सम्बोधन गर्न औद्योगिक पुँजीवादको अध्ययन र बुझाइ मात्र पर्याप्त छैन, न त नेपालमा उदाउँदो वित्तीय पुँजीवादलाई नै यसले सटीक परिभाषा र व्याख्या गर्न सक्छ । नेपालमा सामाजिक पुँजी नै आर्थिक पुँजी निर्माण र स्वामित्वको मूल आधारको रुपमा हेर्न बुझ्न सकिन्छ । हाल विकसित

गजल – एसु श्रेष्ठ, सिन्धुली

एसु श्रेष्ठ, सिन्धुली  गजल हिजाे मेरै लागि लेखी हिड्थ्याे दाेबाटाेमा बसी छेकी हिड्थ्याे आज त रिट्ठा बाेटेकाे छाेरी हेर्दै छ रे मलाई हिजाे हासि भेटी हिड्थ्याे खादै थियाे अस्तिसम्म सँगै मेजमानी आबेगमा पंछिकाे घाँटी रेटि हिड्थ्याे धर्ती नै छाेडेछ अाज त बिचरा गासिएको अरुकाे नाम हेरी मेटी हिड्थ्याे उसकै श्राप

पहिलो पटक बेलबारीमा कोरोना संङकमण भेटियो, सावधान रहन उपप्रमुख पराजुलीको आग्रह

असार १९, मोरङ्ग । बेलबारीमा पहिलो पटक एक पुरुषमा कोरोना भाइरस (कोभिड १९) संक्रमित भेटिएको छ । बेलबारी वाड न. ५ का वर्ष २२ का एक युवकमा कोरोना संक्रमित देखिएको हो । बेलबारी स्वास्थ्य शाखाका अनुसार भारतको दिल्लीबाट घर फर्केका उक्त युवक असार ९ गते बेलबारी क्वारेनटाइनमा राखिएको थियो । १८

पथरी नगर प्रहरीलाई दरज्यानी चिन्ह प्रदान

बेलबारी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नियुक्त गरेका नगर प्रहरीहरुलाई दरज्यानी चिन्ह प्रदान गरिएको छ । नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, वडाध्यक्षहरु बाबुराम एङदेन, जयबहादुर तामाङसहितले दरज्यानी चिन्ह प्रदान गरेका हुन् । सो अवसरमा बोल्दै नगर प्रमुख राई र प्रमुख प्रशासकीय