अन्जु पन्त र संजिव धिमालको स्वरमा “मेची देखी काली सम्म” गीत सार्वजनिक

असार २५, बेलबारी । “मेची देखी काली सम्म” बोलको राष्ट्रिय गीत युटुबबाट सार्बजनिक भएको छ । यस गीतमा स्वर अन्जु पन्त र सन्जिप धिमालको रहेको छ । त्यसै गरि शब्द भने राम कुमार तामाङ र संगीत भुवन सुप्तिहाङको रहेको छ । हिमाल, पहाड, तराई पुर्व पश्चिम हाम्रो भूगोल भाषा सस्कृतिको

बिश्व स्वास्थ संगठनबाट औपचारिक रुपबाट अमेरिका बाहिरियो

असार २४, वासिङ्टन डिसी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन् । संयुक्त राष्ट्रसंघको एउटा अंग मानिने डब्लुएचओका बारेमा राष्ट्रपति ट्रम्पले यसअघि नै पटक पटक आलोचना गर्दै आफ्नो देश अलग

शिक्षकको हत्या गरि फरार भएका अभियुक्त एघार बर्षपछि प्रकाउ

असार २४, बारा । कलैया उपमहानगरपालिका–१८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । शिक्षकको हत्यामा संलग्न भई ११ वर्ष देखि फरार रहेका अभियुक्त पक्राउ गरेको हो । नन्दु लगायतका व्यक्तिहरुले २०६६ वैशाख १७ गते बारा साबिक फेटा गाविस–१ स्थित नेरामावि फेटाका शिक्षक प्रदिप

जेलबाट छुटेको एक महिना नबित्दै फेरि सुन चोरी गर्ने पक्राउ

असार २४, मोरङ । रातको समयमा सटर फोडेर सुन, चाँदी पसलमा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरका सुमित भन्ने गंगाबहादुर तामाङ, महोत्तरीको बुद्धबहादुर माझी र उदयपुरकै विक्रम भनिने जंगबहादुर रायमाझी छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले दुई जनालाई मोरङको उर्लाबारी र एक जनालाई

कांग्रेस-जसपा बैठक : संसद्को विशेष अधिवेशन गर्न माग

असार २४, काठमाडौं । विपक्षी दल कांग्रेस र जनता समाजवादीका शीर्ष नेताहरू संसद्को विशेष अधिवेशन बोलाउन सरकारलाई दबाब दिने मनस्थितिमा पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा मंगलबार बैठक गर्दै कोरोना संक्रमण जोखिम कम गर्न बेवास्ता र संसद् अधिवेशन हठात् अन्त्य गरेर सरकार गैरजिम्मेवार बनेको भन्दै सरकारलाई दबाब

अमेरिकाले चिनियाँ एप्स टिकटक प्रतिबन्धित गर्ने

असार २४, एजेन्सी । चिनियाँ एप्सलाई अब अमेरिकामा पनि बन्द गरिने भएको छ। भारतले चिनियाँ एप्सलाई बन्द गरेपछि टिकटक सहित चिनियाँ एप्समाथि अमेरिकाले पनि प्रतिबन्ध लगाउने तयारी भएको जनाइएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले अमेरिकाले सोमबार छिट्टै ती सोसल मिडिया एप्समाथि प्रतिबन्ध लगाउनेबारे तयारी गरेको जानकारी दिएका हुन् । पेम्पिओले

मोटरसाइकल चोरी गर्ने बेलबारीका दुई सहित तीन पक्राउ

असार २३, मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं - ९ बाट चोरी भएको मोटरसाइकल सहित तीन जना पक्राउ परेका छन् । पथरी शनिश्चरे नगरपालिका- २ का आतेजुङ राईलेको घरबाटै मोटरसाइकल चोरी भएको थियो । सोमबार राति करिब २ बजेको समयमा चोरी गरेको हो । को ३४ प ६००४

बेलबारी नगरपालिकाद्दारा पावरटिलर वितरण

असार २३, बेलबारी । मोरङको बेलबारी नगरपालिकाले कृषकहरुलाई पावरटिलर वितरण गरेको छ । कृषिलाई यान्त्रिकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न सहयोग गर्ने उद्देश्यले कृषक तथा समुहलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर बितरण गरिएको हो । बेलबारी नगरपालिकाको ५० प्रतिशत र कृषकको ५० प्रतिशत साझेदारीमा नगरभित्रका १४ जना किसानलाई मिनिटिलर

२८ औ आईजीपीमा शैलेश थापा क्षेत्री नियुक्ति

असार २३, मोरङ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । उनले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्ने छन् । शैलेश थापा क्षेत्रीले २०४९

बागदेवी सामुदायिक वनमा अनियमितता भएको आंशका

असार २३, मोरङ । मोरङको बेलबारी वडा नं २ स्थित बागदेवी सामुदायिक वन अनियमितता भएको पाईएको छ । सामुदायिक उपभोक्ता समुहमा मौज्दात काठको हिसाबकिताब नमिलेपछि अनियमितताको आसंकामा छानविन समिति गठन गरिएको हो । सामुदायिक बनले गत कार्तिकमा ११औ बार्षिक साधारणसभा सम्पन भएपछि नयाँकार्य चयन भएको थियो । उक्त समिति आएसँगै