साहित्यकार इरान राईको ’कट्टु’ सार्वजनिक

असार २९, बेलबारी । बेलबारीका वरिष्ठ साहित्यकार तथा समाजसेवी इरान राईको नयाँ कृती व्यंग्य निबन्ध सङ्ग्रह ’कट्टु’ को सोमबार बिहान एक औपचारिक कार्यक्रम गरि सार्वजनिक गरिएको छ । बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदी, पुर्व सांसद हर्कमान तामाङ, बेलबारी नगर उपप्रमुख ढाका पराजुली , साहित्यकार तथा बेलबारी साहित्य बिकास संस्थाका अध्यक्ष

बेलवारि न पा वार्ड न ११ मा बर्सौ पछि खानेपानी

बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको डाँगिहाट खानेपानि तथा सरसफाई उपभोक्ता समितिले लामो समयपछि खानेपानिको धारा बितरण गर्न सुरु गरेको छ । २०५६ सालमा तत्कालिन डाँगिहाट गाविसका वासिन्दालाई स्वच्छ खानेपानि पुर्याउने उदेश्यका साथ डाँगिहाट खानेपानि तथा सरसफाई उपभोक्ता समिति गठन गरीएको थियो । २१ बर्षमा ५ वटा उपभोक्ता समिति

संजीवकाे ए काली नक्कली माेरी बाेलकाे गीत रेकर्ड

बेलबारी । गायक संजीव धिमालकाे ए काली नक्कली माेरी बाेलकाे गीत रेकर्ड सम्पन्न भएकाे छ । ईटहरी स्थित पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा गीतकाे रेकर्ड सम्पन्न भएकाे हाे । दुर्गा नेउपाने रूपाखेतीकाे शब्द रहेकाे गीतमा संजीव धिमाल र पबित्रा ओलीकाे गायन रहेकाे छ, भने धिमाल स्वयमले संगीत गरेका हुन् । शनिवार

जसपा युवा मोरङद्दारा एक दिने स्वास्थ सिबिर कार्यक्रम

असार २७, बिराटनगर । जनता समाजबादी पार्टी युवा मोरङ जिल्ला कार्यसमितिद्दारा १ दिने स्वास्थ सिबिर कार्यक्रम बिराटनगर ८ स्थित बलुबाही चोकको ज्ञानकुन्ज विद्यालयमा सम्पन्न भएको छ । स्वास्थ सिबिर कार्यक्रममा पार्टीको केन्द्रिय सदस्य तब्रेज हकको प्रमुख आथितित्वमा, मोरङ जिल्ला अध्यक्ष कादिर अलि, सह सचिब अर्बिन्द झा, रन्जित गौस्वामी, प्रकाश राय,

गजल

सुरेन चाम्लिङ्ग, झापा गजल मेरो मुटु तिम्रो लागि नधड्किएको कहाँछर तिम्रो यादमा प्रत्येक गाँस नअड्किएको कहाँछर झोकमा निक्ले एक्लै बाच्छु भन्ने शब्द हरपल तिम्रो साथ यहाँ नखड्किएको कहाँछर तिम्रै प्यारको जालमा झुण्डिका आशुभेल ठुल्ठुला पहिरो बन्दै नपड्किएको कहाँछर तिमिलेनै खुसी पार्थेउ पिता, पुर्खा कुल सबै एक्लै पुज्न खोज्दा आज नभड्किएको

प्रधानमन्त्रीद्वारा प्राकृतिक विपद तथा कोरोना नियन्त्रण बारे सम्बोधन (पुर्ण पाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, आज म यहाँहरुसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तीमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको छु । केही दिन यता देशका विभिन्न भागमा अविरल बर्षाका कारण आएको बाढी र पहिरोले पु¥याएको क्षतिको जानकारीले मलाई स्तब्ध र दुःखित तुल्याएको छ । गत

खाद्यान्न ढुवानीका लागि काठामाडौबाट हेलिकोप्टर दार्चुला पुग्यो

असार २६,  दार्चुला । व्याँस गाउँपालिकामा खाद्यान्न ढुवानीका लागि काठामाडौबाट माउन्टेनको हेलिकोप्टर दार्चुला पुगेको छ । व्यासको लागि २०० क्वीन्टल चामल माग भएको हुदा शुक्रवार सम्म १६५ किलोग्राम चामल खलंगा पुगेको व्यास गाउँपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकीले जानकारी दिए ।शनिवार देखी हेलीकोप्टर मार्फत समान व्यास पुगाइने छ । हेलीकोप्टरमा एक

मापदण्ड पुरा गरी सवारी चलाउन ट्राफिक प्रहरी पोष्टका बेलबारीको अनुरोध

असार २६, बेलबारी । मोरङको बेलबारीमा रहेको ट्राफिक प्रहरी पोष्टले एक सुचना जारी गरेको छ । सुचनामा मन्त्रीपरिषदको निर्णय अनुसार सार्वजनिक सवासी साधनाहरु तथा उधोग, प्रतिष्ठान निजी सेवा प्रदायक कर्मचारी र श्रमिकहरुको ओसार पोसार गर्नेको निम्ति केही मापदण्ड पुरा गर्नु पर्ने उल्लेख गरेको छ । ट्राफिक प्रहरी पोष्टका ईन्चार्ज लिला

प्रधानसेनापति थापाद्वारा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाई तथा शुभकामना

असार २६, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ एवम् शुभकामना दिनुभएको छ । प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार भेटघाट गरी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नेपाल सरकारद्वारा नियुक्ति हुनु भएकोमा सफल कार्यकालको शुभकामना सहित हार्दिक

देशकै उत्कृष्ट हरियालि वनको वृत्तचित्र प्रदर्शन

अर्जुन जम्नेली असार २५, मोरङ । नेपालकै उत्कृष्ट हरियाली सामुदायिक वन उपभोक्ता समूहको वृत्तचित्र बिहिवार मोरङको पथरीमा प्रदर्शन भएको छ । मोरङ पथरी शनिश्चरे नगरपालिका स्थित हरियाली सामुदायिक वन २०७६ मा नेपालकै उत्कृष्ट घोषणा हुँदै वैज्ञानिक वन ब्यबस्थापनमा गणेशमान सामुदायिक वन पुरस्कार प्राप्त गरेका थिए । नेपालको संघीय वन मन्त्रालय