समाजिक सञ्जालमा भाईरल भएका यी जोडी को थिए, हेर्नुहोस्

साउन ०५, मोरङ् । सामाजिक सञ्जालमा विभिन्न प्रकारको फोटा, भिडियो त कहिले समाचार निकै भाईरल हुने गरेको छ । त्यस्तै केहि दिन यता फेरि सामाजिक सञ्जालमा एउटा यस्तै काण्ड भाइरल बनेको छ । अहिले पछिल्लो समयमा सामाजिक सञ्जालमा एकदमै चर्चा भइरहेको अथवा भाईरल बनेको तस्वीरको यथार्थ खुलेको छ । सामाजिक सञ्जालमा

प्रदेश पुरस्कार र जङ्गली भाषाहरु

प्रदेश १ सरकारले यसवर्ष २०७ औं भानु जयन्तीको अवसर पारेर भाषा साहित्य सम्बन्धी पुरस्कार वितरण ग¥यो । भानुभक्त आचार्यले पर्वते अर्थात् गोर्खा (पछि नेपाली बनाइएको) भाषाको उन्नयनका लागि पु¥याएको योगदान सम्बन्धमा विछट्टै मूल्यांकन भएको छ । तर उनले घाँसीबाट प्रेरणा पाए भन्ने विषयमा तर्क गर्ने थुप्रै ठाउँ छ । यस

धार्मिक, साँस्कृतिक सम्पदाहरु भत्काउने र हिन्दुकरण गर्ने राज्यकाे नीति प्रति लिम्बुवान राष्ट्रिय समितिकाे विराेध

बेलबारी । विकासको नाममा मौलिक नामहरू परिवर्तन गर्ने, सम्पदाहरू भत्काउने र हिन्दूकरण गर्ने राज्यको नीति प्रति जनता समाजवादी पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय समितिकाे गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । शनिवार समितिका अध्यक्ष खगेन्द्र माखिमद्वारा हस्ताक्षरित विज्ञप्तीमा राज्यकाे साे नीति प्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । विज्ञप्तीमा ताप्लीजङ (ताप्लेजुङ) जिल्लामा

मेची नेत्रालय आँखा अस्पतालको दमकमा शाखा बिस्तार

साउन ३, दमक । मेची नेत्रालय आँखा अस्पताल काँकरभिट्टाले झापाकाे दमकमा आफ्नो शाखा स्थापन गरेकाे छ । हिजो शुक्रबार देखि दमक शाखामार्फत सेवा सुरू गर्दै शाखाकाे स्थापना गरेकाे हाे । विगत १४ वर्ष देखि नेपालकाे पूर्वीनाका काँकरभिट्टामा सेवा प्रदान गर्दै आएकाे नेत्रालयले आम नागरिकहरुमा थप गुणस्तरीय र बिस्तारित सेवा प्रदान

प्याब्सन र एन प्याब्सनले बुझायो ७ बुँदे माग सहित ज्ञापन पत्र

साउन २, मोरङ । पठनपाठनको व्यवस्था गर्न माग राख्दै निजि विद्यालयका संगठन प्याब्सन र एन प्याब्सनले बेलबारी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । शुक्रवार ७ बुँदे माग सहित बेलबारी नगरपालिका उप- प्रमुख ढाका कुमारी पराजुली, प्रवक्ता योगेन्द्र सुवेदी र शिक्षा शाखा प्रमुख एलिना बस्नेतलाई संयुक्त ध्यानाकर्षण पत्र बुझाएका हो ।

कांग्रेसद्वारा राहत वितरण

साउन २, मोरङ । चिसाङ खोलामा आएको बाढीका कारण विस्थापित भएका १३ परिवारलाई नेपाल तरुण दल कानेपोखरी र कांग्रेस वडा समितिले राहत वितरण गरेको छ । कानेपोखरी गाउँपालिका वडा नं ५ को दुखी टोलका ८ परिवार र सोही वडाको चिसाङ वस्तीका ५ परिवारलाई राहत वितरण गरिएको हो । राहत वितरण १३

के बेलबारीमा नीतिगत भष्ट्राचार मौल्याएको नै हो ?

मेयर ज्ञानेन्द्र सुबेदी ज्यु, के बेलबारीमा नीतिगत भष्ट्राचार मौल्याएको नै हो ? 'गाउँ तथा नगर सभाका सदस्यहरुको सुबिधा सम्बन्धी ऎन २०७५ को दफा (३) सुबिधाको उपदफा (३) मा नगरपालिका/गाउँपालिकाको हकमा प्रमुख/उपप्रमुख/उपाध्यक्षले नगर/गाउँपालिकाको राजस्व र आन्तरिक आय एब कार्यालयको कार्य बोझ समेतलाई ध्यानमा राखी कार्यपालिकाको निर्णय वमोजिम १ जना कर्मचारीलाई निजी

प्रहरी महानिरीक्षक क्षेत्रीद्दारा नेपाल प्रहरी अस्पतालको निरीक्षण

[caption id="attachment_6262" align="aligncenter" width="1080"] फोटो - नेपाल प्रहरीको फेसबुक पेज[/caption] साउन २, काठमाडौं । नेपाल प्रहरीका नव नियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री नेपाल प्रहरी अस्पतालको निरिक्षण गरेका छन् । शुक्रबार महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएको हो । महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको मोलेकुलर परीक्षण इकाई, आइसोलेसन

केराबारी गा.पाका अध्यक्ष रोहित बहादुर कार्की माथि चक्कु प्रहार

साउन २, मोरङ । केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की माथि चक्कु प्रहार भएको छ । केराबारी गा.पा का १० का स्थानिय भुवन ठकुरी (भाले )ले अध्यक्ष कार्की माथि चक्कु प्रहार गरेको इलाका प्रहरी कार्यालय केराबारीले जनाएको छ । ठकुरीले यस अघि पटके ठेक्का उठाउँदै आएको र असार पछि ठेक्काको अवधि

उल्टो यात्रा कहिलेसम्म ?

आदरणीय कमरेडहरु! तपाईंहरु मिल्नुस् । मात्र मिलिदिनुहोस् । काम गर्ने त हामी छँदै छौ नि । दैनिक १५/१६ घन्टा जनताको काममा नियमित खटिंइरहँदासमेत नथाकेका हामी तपाईंहरुको आत्मकेन्द्रित र मनोवादी व्यवहारका कारण थाक्न थालेका छौँ । हामीले अझै गर्नैपर्ने कामहरुको फेहरिस्त निकै लामो र फराकिलो छ । धेरै पर नजाऔँ एक