संन्चार माध्यमको नवीकरण शुल्क नलिने सरकारको निर्णय

साउन १, काठमाडौं । सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले यस बर्ष कोरोना भाईरसको महामारीको कारण सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै अर्थ एवम् सूचना प्रविधि तथा सञ्चार मन्त्री डाक्टर युवराज खतिवडाले सञ्चारमाध्यमहरुलाई नवीकरण शुल्क मिनाहाका गर्न

प्रेस, राजनीतिक, कानूनी सल्लाहकार र भान्से राखेर स्थानीय तहमा ‘मनलाग्दी’ पारिश्रमिक

प्रतिकात्मक तस्बिर। साउन १, बेलबारी ।  स्थानीय तहहरूले नियमविपरीत प्रेस, राजनीतिक तथा कानूनी सल्लाहकार नियुक्त गरेर पारिश्रमिक दिने गरेको पाइएको छ। महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन २०७७ ले कानूनविपरीत सल्लाहकार राखेका स्थानीय तहमा बेरूजु देखाएको छ। बर्दियाको बाह्रबर्दिया, मधुवन नगरपालिकाले प्रेस सल्लाहकार र कानूनी सल्लाहकार नियुक्त गरी १५ लाख

त्रि.बि. प्रोफेसर तथा बिज्ञहरु बीच दलित बिषयमा सडक बहस

साउन १, किर्तिपुर । रुकुम पश्चिम नरसंहार र यस विच जातीय आधारित भएका हत्याहिंसाको विरोधमा किर्तिपुरमा नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठन र अनेरास्ववियु उत्पीडित राष्ट्रिय कमिटिको आयोजनामा युवा तथा विद्यार्थीहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । आन्दोनलमा युवा विद्यार्थीहरुले विभिन्न विषयमा सडक बहस पनि गरिरहेका छन त्यही क्रममा " बिश्वविद्यालय र

“राम” नामको मानक मात्रले देश चल्दैन; साहित्यकार राजन मुकारुङ

साउन १, काठमाडौ । निजी अस्पतालहरूले त कोरोनाको सुरुवातमै गेटबन्द गरेर आफ्नो कुरूप अनुहार देखाएकै हुन् । निजी मिडिया हाउसले पत्रकार कर्मचारीको जागिर खोसेकै हुन् । यातायात व्यवसाय र सपिङ मलहरूमा चाबी बुझाउने आन्दोलन चलेकै छ । यतिबेला निजी विद्यालयहरू "अनलाइन कक्षा" बन्द गर्ने, शिक्षक-कर्मचारीहरूलाई बेतलबी बिदा दिने (निकाल्ने) निर्णयमा

भिम लामाको चर्चित फिल्म `फेक फ्रेन्ड´को टिकटकले पाए रु ११,१,११ र फिल्म र भिडिवोमा खेल्ने अवसर

असार ३१, इटहरी। बुद्ध इन्टरनेसनल फिल्मस प्रालि र डिपलभ कुलुङ्ग इन्टरटेनमेन्टद्वारा संचालित चलचित्र क्षेत्रमा नेपाल मै पहिलो  पल्ट भएको TIK TOK 2020  प्रतियोगिताको बिजेताहरुलाई पुरस्कार बितरण कार्यक्रम र  राष्ट्रिय गीत र गीतको म्युजिक भिडिवो बिमोचन कार्यक्रम मनशान्त होटल ईटहरीको हलमा भब्य रुपमा आज सम्पन्न भएको छ । बुद्ध इन्टरनेसनल फिल्मस

हराएको मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण

असार ३१ बेलबारी । असार २९ गते सोमबारको दिन जिल्ला मोरङ, बेलबारी नगरपालिका वडा नं.०१ स्थित सोमबारे सब्जी हटिया नजिकै पार्किङ गरेको स्थानबाट हराएको मोटरसाइकल वेवारिसे अबस्थामाभेट्टिएको छ । अम्बिका भण्डारीको नाममा दर्ता रहेको मे ६ प १७२२ नम्बरको कालो/रातो डिस्कभर रहेको मोटरसाईकल हराई खोजतलास गरी पाउँ भनीइलाका कार्यालयमा दिएको

जुनी खालिङ राईको “कस्तो माया…’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

असार ३१ काठमाण्डौ । गायिका जुनी खालिङ राईको “कस्तो माया..! गीतको म्युजिक भिडियो गायिका जुनी खालिङ राई अफिलियल युटुब च्यानलबाट आज सार्वजनिक गरेकी छिन् । गीतकार शुक्र खिम्बुले राईले रचना गरेका गीत गायिका जुनी खालिङ राई र गायक कृष्ण कुमार राईको आवाज रहेको “कस्तो माया…!” म्युजिक भिडियो आज सार्वजनिक गरेकी

विभिन्न माग सहित त्रि.वि उपकुलपतिलाई दलित विद्यार्थीले ज्ञापन पत्र बुझाए

असार ३०, काठमाडौं । स्कुम नरसंहार लगायत यो बिच भएको जातिय हत्याहिंसा विरुद्ध किर्तिपुरमा आन्दोलन गरिरहेका युवाविद्यार्थीले रवि सेन्चुरीको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटालाई विभिन्न माग सहित ११ बुदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा दलित अध्ययान केन्द्रको स्थापना, त्रिभुवन विश्वविद्यालयको छात्रबासमा २० प्रतिशत कोटा हुनुपर्ने, छात्रवृत्ति, समानुपातिक रुपमा

बैतडीमा चोरीको घटना बढ्दै, सम्बन्धित निकाय उदासिनता

असार ३०, बैतडी । बैतडीको दोगडाकेदार गाउपालिका १ रिममा पछिल्लो समय चोरीको घटनाहरु बढ्दै गएका छन । प्रहरी प्रशासनको उपस्थिती नरहेको उक्त ठाउमा पछिल्लो समय बिभिन्न पसलहरुमा र कुखुरा फर्ममा चोरी गर्ने गृह सक्रिय भएको छ । सोमबार राति मात्र रिमका बिभिन्न तीन ओटा पसलहरुमा चारी भएको छ । राति

प्रदेश सांसद अशोक यादवले मागे मुख्यमन्त्री राउतको राजिनामा

धिरज बिष्ट असार २९, काठमाडौं । प्रदेश २ मा तत्कालीन संघीय समाजवादी नेपालको सरकार छ । समाजवादी पार्टी र राजपा एकीकरण भएर अहिले जनता समाजवादी पार्टी (जसपा) बनिसकेको छ । निर्वाचन आयोगले पनि जसपालाई आधिकारिक मान्यता दिइसक्यो । निर्वाचन आयोगले जसपालाई मान्यता दिए सँगै प्रदेश २ मा मुख्यमन्त्री परिवर्तनको चर्चा