हाम्रो प्रश्न न्याय कतिमा किनबेच हुन्छ, भन्दै युवा विद्यार्थी आन्दोलित
श्रावण १०, काठमाडौ । श्रीमतीको हत्या गरेर जेल बसेका सशस्त्र प्रहरीका पूर्व डीआईजीको सजाय फैसाले न्यायपालिकाको गरिमा माथि प्रश्न खडा गरेको र न्यायपालिका प्रति जनताको विश्वास माथि खेलबाड भएको भन्दै लोकतान्त्रिक चोक, किर्तिपुरमा युवा विद्यार्थीले स्वातस्फुत; रुपमा विरोध गरेका छन् । दिनप्रतिदिन गम्भिर अपराधीका अपराधलाई विभिन्न चलखेलका माध्यमबाट कार्पेट मुनि

