भष्ट्राचार विरोधी छवि बनाएका अधिकृत प्रेम सञ्जेल माथि कुटपिट

श्रावण १७, विराटनगर । भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि शनिबार विराटनगरमा कुटपिट भएको छ । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा ११ बजेतिर महिला कर्मचारीले कुटपिट गरेका हुन् । उनलाई कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले कुटपिट गरेको प्रहरीले जनाएको

बैतडीमा निर्माण भएको पाच दिनमा सिचाई पोखरी भत्कियो

जनक साउद श्रावण १७, बैतडी । बैतडीको डिलाशैनी गाउपालिका वडा नम्बर ५ ओखलबटामा निर्माण गरिएको सिचाई पोखरी पाच दिनमै भत्किएको छ । सिचाई डिभिजन कार्यालय पाटन बैतडी मार्फत गत आर्थिक बर्ष ०७६/०७७ मा निर्माण गरिएको दहखोला सिचाई आयोजनाको सिचाई पोखरी पाच दिनमै भत्किएको स्थानिय जगदीश जोशीले बताए । गत असार

सुन्दरहरैचा नगरपालिकामा लकडाउन गर्ने तयारी

श्रावण १७, सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाले कोरोना भाईरस (कोभिड-१९) संक्रमण समुदाय स्तर सम्म फैलिन नदिनका लागि नगर भित्र लकडाउन गर्ने तयारी थालेको छ । नजिकै रहेको छिमकी पालिका विराटनगर महानगरपालिका र सुनसरीको इटहरी उपमहानगरपालिकामा समुदाय स्तरमा देखिएपछि सुन्दरहरैचा नगरपालिकाले लकडाउन गर्ने तयारी गरेको हो । छिमेकी पालिका इटहरी उपमहानगरपालिकाले अत्यावश्यक

“अघि बढ मित्र म तिम्रो कवज बनौला”

सुनिल थुलुङ राई (सुमित) मित्र तिमि विर देखिन्छाैँ राजा नैँ बन तिमि भन्छौँ म सेना प्रजा देखिन्छु तिम्रो अस्त्र नै बनुला .. मित्र तिमि चतुर देखिन्छौँ कोहिलि नैँ बन म लाटो नैँ देखिन्छु म काग नै बनि तिम्रो रक्षा गरूला.. मित्र तिमि अगाडि वड अर्जुन, भिम भई मित्र म अद्रिष्य

के हामीले छुवाछुत अन्त्यका लागि गैरदलित साथीहरुका बा-आमा मरुन भनेर कामना गर्नु पर्ने हो; अधिवक्ता मोहन सासंकर

श्रावण १७ काठमाडौ । स्पिक आउट अगेंष्ट कास्ट सिष्टम मुल आयोजक तथा नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पिडित राष्ट्रिय सम्पर्क कमिटीको आयोजनामा रुकुम नरसंहार हत्या घटनाको न्यायको लागी निरन्तर सडक बहस कार्यक्रम किर्तिपुरमा  भईरहेको छ । उक्त बहस कार्यक्रममा भेरी नगरपालीका प्रमुख चन्द्र प्रकाश (सिपि ) घर्तिले नवराज

निजि विद्यालयद्वारा शुल्क नउठाउन मोरङ संयुक्त विद्यार्थी संगठनको चेतावनी

श्रावण १६, विराटनगर । निजी विद्यालयले अभिभावकहरुसँग विभिन्न बहानामा शुल्क नउठाउन मोरङका विभिन्न विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् । आज संयुक्त रुपमा एक प्रेस वक्तव्य जारी गर्दै मोरङ विद्यार्थी संगठनहरुले निजि शैक्षिक संस्थाहरुलाई चेतावनी दिएका हुन् । अनेरास्ववियू, नेविसंघ, समाजवादी विद्यार्थी फोरम, राष्ट्रिय विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन र

दार्चुलामा काँग्रेस प्रवेश गर्नेको लर्को

धिरज बिष्ट श्रावण १६, दार्चुला । दुहुँ गाउँपालिका वडा नम्बर ५ का १५ जना नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस वडा कार्यसमितिले आयोजना गरेको अन्तरक्रिया तथा नयाँ सदस्यता वितरण कार्यक्रममा उनीहरुले नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको पार्टी सभापति ललित सिंह बोहराले जानकारी दिए ।

दार्चुलाका थप १६ जनामा कोरोना संक्रमण पुष्टि

श्रावण १६, दार्चुला । दार्चुलामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउन १० गते जिल्लाका विभिन्न क्वारेन्टीन तथा आइसोलेशनमा रहेका १ सय ६२ जनाको स्वाव परिक्षण गर्दा ३ जना महिला तथा १३ जना पुरुष गरी १६ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले

खीर संस्कृतिलाई समाजसेवामा जोड्दै बेलबारीका युबा सनम खतिवडा (राजा)

श्रावण १५ इटहरी । साउन १५ खीर खाएर मनाउने चाड । बेलबारी ३ निवासी सनम खतिवडा (राजा) ले साउन १५ खीर चाडलाई समाजसेवामा जोड्दै इटहरीमा अवस्थित असाहय वृद्ध, बालबालिका तथा अशक्त अपाङ आदि करिब 60 जनालाई खीर खुवाएर मनाएका छन । अहिलेको नया पुस्ताले खीर पर्व बारे ज्ञान नभएकाले र

बेलबारीका एकै परिवारलाई कोरोनाको आशंका

श्रावण १४, बेलबारी । बेलबारी बस्ने एकै परिवारलाई कोरोनाको आशंका भएपछि होम क्वारेन्टीनमा राखिएका छन् । बेलबारी वडा नं ३ करमडाँडा बस्ने एकै परिवारका सदस्यलाई कोरोना आशंकामा होम क्वारेन्टीन राखिएको हो । गत केही दिन अघि ईलाम घुम्न गएका उनीहरु सँगै खाना खाएका एक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई