नेपालकाे संविधान नश्लिय संविधान भएकाे अधिवक्ता लिम्बुकाे आराेप
बेलबारी । २६ ओै विश्व आदिवासी दिवसकाे अवसरमा आदिवासी जनजाति युवा महासंघ, नेपाल, बेलबारी नगर समितिले प्रथा जनित कानुन विषयक सम्वाद कार्यक्रम सम्पन्न गरेकाे छ । आईतबार विश्व आदिवासी दिवसकाे अवसरमा प्रथा जनित कानुन विषयक भर्चुअल सम्वाद गरेकाे हाे । कार्यक्रमका प्रमुख वक्ता रहनु भएका नेपालका आदिवासी जनजातिहरुकाे मानवअधिकार सम्बन्धी

