बेलबारीमा एकै परिवारका ७ जना सक्रमित, जम्मा १८ पुग्यो
भदौ ०१, बेलबारी । बेलबारीमा सोमबार मात्र १० जना थपिएका मध्ये एकै परिवारका ७ जना संक्रमित भएका छन् । परिवारका एक सदस्यमा एक हप्ता अघि कोरोना सक्रमित भएपछि उनका परिवारका सदस्य तथा सम्पर्कमा आएका जम्मा २१ जनाको परिक्षण गर्दा १० जनामा पुष्टी भएको र सक्रमित हुने १२ बर्ष देखी ६६

