बेलबारीमा दस जना कोरोना संक्रमित – Satabdi News

बेलबारीमा दस जना कोरोना संक्रमित

भाद्र ०१, बेलबारी । बेलबारी नगरपालिकामा आज १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बेलबारी नगरपालिकाको वडा नम्बर १ र २ का १० जनामा संक्रमण पुष्टि भएको हो । यसको थप विस्तृत विवरण आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ । यस अघि कोरोना संक्रमित भएका व्यक्तिका परिवारका सदस्यमा कोरोना संक्रमण भएको हुन सक्ने नगरपालिकाको स्वास्थ्य शाखा जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा दस जना कोरोना संक्रमित" A few seconds ago

सम्बन्धित खवर