जसपा युवा मोरङद्दारा एक दिने स्वास्थ सिबिर कार्यक्रम – Satabdi News

जसपा युवा मोरङद्दारा एक दिने स्वास्थ सिबिर कार्यक्रम

असार २७, बिराटनगर । जनता समाजबादी पार्टी युवा मोरङ जिल्ला कार्यसमितिद्दारा १ दिने स्वास्थ सिबिर कार्यक्रम बिराटनगर ८ स्थित बलुबाही चोकको ज्ञानकुन्ज विद्यालयमा सम्पन्न भएको छ ।

स्वास्थ सिबिर कार्यक्रममा पार्टीको केन्द्रिय सदस्य तब्रेज हकको प्रमुख आथितित्वमा, मोरङ जिल्ला अध्यक्ष कादिर अलि, सह सचिब अर्बिन्द झा, रन्जित गौस्वामी, प्रकाश राय, धुर्ब लोहनी,वीरेन्द्र राय विद्यार्थी नेता बिपुल झा, दिपक दास र निसा श्रेष्ठको उपस्थित रहेको थियो ।

यस महामारीको अबस्थामा धेरै जसो स्वास्थ सेवाबाट बन्चित रहेको नागरिक जनताहरुको स्वास्थ जांच गर्नुको साथै आबस्यक औषधि,मास्क बितरण गरिएको कुरा जनता समाजबादी पार्टी युवा मोरङ जिल्ला अध्यक्ष मोहम्मद साहिलले शताब्दी न्युजलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "जसपा युवा मोरङद्दारा एक दिने स्वास्थ सिबिर कार्..." A few seconds ago

सम्बन्धित खवर